समाज | दाङ्ग - DNG


देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19825 | दाङ्ग - DNG

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

दाङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

Posted on July 14, 2019 | views : 3065 | दाङ्ग - DNG

असार २९, लमही ।  दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओली

Read More

घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

Posted on July 12, 2019 | views : 1642 | दाङ्ग - DNG

असार २७, घोराही । बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नस

Read More

दाङमा सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

Posted on July 09, 2019 | views : 1644 | दाङ्ग - DNG

असार २४, दाङ | दाङ देउखुरी जिल्ला अदालत दाङले  सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२-१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२-१२ वर्ष कैद फ

Read More

दाङ : सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुई जनालाई १२ वर्ष कैद

Posted on July 09, 2019 | views : 1370 | दाङ्ग - DNG

असार २४, लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद फैसला

Read More

दाङका एक युवा छ दिनदेखि बेपत्ता

Posted on July 08, 2019 | views : 1913 | दाङ्ग - DNG

 असार २३, दाङ | दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो । असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसला

Read More

पर्याप्त वर्षा नहुँदा दाङका अधिकांश खेत बाँझै

Posted on July 07, 2019 | views : 1650 | दाङ्ग - DNG

असार २२, दाङ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका  अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै रहेको छ । कतिपय ठाउँमा रोपाइँका लाग

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18799 | दाङ्ग - DNG

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

दाङमा खेत जोत्ने क्रममा एक बालकको मृत्यु, एक जना घाइते

Posted on July 05, 2019 | views : 2220 | दाङ्ग - DNG

असार  २०,  घोराही । घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् ।  ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक

Read More

दाङ : आँखाका बिरामीको निःशुल्क शल्यक्रिया

Posted on July 05, 2019 | views : 1609 | दाङ्ग - DNG

असार २०, तुलसीपुर । स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित  राप्ती  आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल

Read More

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

Posted on July 03, 2019 | views : 2688 | दाङ्ग - DNG

असार १८, बुटवल । चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिन

Read More

दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु

Posted on July 02, 2019 | views : 1774 | दाङ्ग - DNG

असार १७, लमही । दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती

Read More

दाङ : सभागृह निर्माण शुरु

Posted on July 01, 2019 | views : 1911 | दाङ्ग - DNG

असार १६, लमही । दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गर्नुभयो ।  प्रदेश नं ५ सरकारको रु चार क

Read More

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on June 29, 2019 | views : 1804 | दाङ्ग - DNG

असार १४, लमही । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना ह

Read More

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’, ३७ वटा वडा उच्च जोखिममा

Posted on June 28, 2019 | views : 1685 | दाङ्ग - DNG

नवीन नेपाली, असार १३, नारायणपुर । जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै

Read More

दाङ–सुर्खेत सडकको स्तरोन्नति तीव्र

Posted on June 26, 2019 | views : 2643 | दाङ्ग - DNG

बालाराम खड्का | असार ११, तुलसीपुर (रासस) | दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । चार वटा ‘प्याकेज’ मा सडकको स्तरोन्नतिको काम शुरु भएको स

Read More

दाङ : चट्याङ्बाट मृत्यु भएका बालकका परिवारलाई किरियाखर्च

Posted on June 26, 2019 | views : 1632 | दाङ्ग - DNG

असार ११, लमही । चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का तीनजना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले रु एक÷एक लाख र राप्ती गाउँपालिकाले रु १५/१५ हजार उपलब्ध गराएको हो । गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल र

Read More

चट्याङ लागेर दाङका तिन सहित ६ जनाको मृत्यु

Posted on June 26, 2019 | views : 2129 | दाङ्ग - DNG

असार ११, काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अन

Read More

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु

Posted on June 25, 2019 | views : 1806 | दाङ्ग - DNG

असार १०, लमही । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक विनोदविक्रम शा

Read More

दाङ: लापरवाहीले बिरामीको मृत्यु भएको आरोप

Posted on June 24, 2019 | views : 1962 | दाङ्ग - DNG

असार ९, नारायणपुर । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।  मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन् । बिरामीको ज्यान

Read More

मोटरसाइकल दुर्घटनाका मृतकको सनाखत: मृतक दुवै जना दाङको भएको पुष्टि

Posted on June 23, 2019 | views : 2312 | दाङ्ग - DNG

असार ८, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गर्

Read More

प्रहरी रआफन्तबाटै महिलाहरु बलात्कारको सिकार

Posted on June 23, 2019 | views : 1694 | दाङ्ग - DNG

असार ८, दाङ | पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् । दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो ।  यस्तै १० वर्षीया बालिकालाई यौन

Read More

कतारमा मृत्यु भएका श्रीमान्को शव कुर्दै दाङकी सम्झना

Posted on June 20, 2019 | views : 2789 | दाङ्ग - DNG

नवीन नेपाली, असार ५, नारायणपुर  । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।&n

Read More

सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर

Posted on June 18, 2019 | views : 1354 | दाङ्ग - DNG

असार ३, घोराही । घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिराम

Read More

विकट गाउँपालिकामा प्राविधिक शिक्षा : जहाँ पशुलाई झारफुक गरिन्छ

Posted on June 18, 2019 | views : 1572 | दाङ्ग - DNG

 असार ३, लमही । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो ।  राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको

Read More

दाङ: ‘स्र्माट छोरी’ कार्यक्रम ल्याइयो

Posted on June 17, 2019 | views : 1597 | दाङ्ग - DNG

असार २, दाङ  । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।  आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्त

Read More

दाङमा ढलान भत्किँदा तीन मजदूरको मृत्यु

Posted on June 15, 2019 | views : 1821 | दाङ्ग - DNG

जेठ ३२, लमही । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ ।  उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत

Read More

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

Posted on June 15, 2019 | views : 1971 | दाङ्ग - DNG

जेठ ३२, काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ । दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेक

Read More