समाज | दाङ्ग - DNG


दाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on January 09, 2019 | views : 1303 | दाङ्ग - DNG

पुस २५, दाङ | घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु

Read More

दाङमा गौशाला निर्माण गरिने

Posted on January 08, 2019 | views : 1962 | दाङ्ग - DNG

 पुस २४, लमही (रासस) | दाङ तुलसीपुर उपमहानगरपालिका–७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । राससमा ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो ।  तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टो

Read More

दाङमा यौनधन्दा सञ्चालन गर्दै आएका एक दम्पती पक्राउ

Posted on January 07, 2019 | views : 1585 | दाङ्ग - DNG

पुस २३, बुटवल | दाङको तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्ती पक्राउ परेका छन् ।   तुल्सीपुर नगरपालिका १४ घर भइ सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालन गर्दै आइरहेका थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । युवतीहरुलाई ल

Read More

आगलागी हुँदा छ लाख बराबरको क्षति

Posted on January 06, 2019 | views : 1002 | दाङ्ग - DNG

पुस २२, लमही | दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15627 | दाङ्ग - DNG

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

शुल्क वृद्धिको चौतर्फी विरोध

Posted on January 03, 2019 | views : 888 | दाङ्ग - DNG

 पुस १९, नारायणपुर (रासस) | राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।  अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी

Read More

एक किशोरी घोराहीबजारबाट चार दिनदेखि बेपत्ता

Posted on January 03, 2019 | views : 1983 | दाङ्ग - DNG

पुस १९, घोराही । घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।  बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई

Read More

दाङमा घरेलु हिंसाका उजूरी धेरै

Posted on January 02, 2019 | views : 1189 | दाङ्ग - DNG

पुस १८, दाङ | दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ३४ वटा उजूरी दर्ता भैसके । न्यायिक समितिका उपाध्यक्ष यमुना थापामगरले गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी आएको बताउनुभयो ।  न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म २३ मुद्दा मिल

Read More

दाङमा आमाको किरिया गर्दै दुई छोरी

Posted on January 02, 2019 | views : 2667 | दाङ्ग - DNG

पुस १८, लमही | छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ ।  छोराले

Read More

कक्षा कोठामा प्रदेश नं-५ का मुख्यमन्त्री पोखरेल

Posted on December 31, 2018 | views : 1579 | दाङ्ग - DNG

दीपक बोहरा । पुस १६, लमही । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य

Read More

करेन्ट लागेर एकको मृत्यु, लमही बसपार्कमा बेवारिसे शव फेला

Posted on December 28, 2018 | views : 1595 | दाङ्ग - DNG

पुष १३, नारायणपुर (रासस) | करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।  घोराहीबाट जन्द्रा गाउँतर्फ जाँदै गरेको रा१ख ४६८ नं.को बस रोकेर सामान

Read More

दाङमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

Posted on December 26, 2018 | views : 1406 | दाङ्ग - DNG

पुस ११, दाङ | सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ ।  लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्

Read More

दाङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, अर्का एक गम्भीर घाईते

Posted on December 24, 2018 | views : 1908 | दाङ्ग - DNG

दाङ ९, पुस | दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाईते भएका छन् । सोमबार बिहान साढे ११ बजेतिर बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घोराही १८ का २९ बषीय मेघराज पुनको घटना स्थलमै मृत्यु भएको छ, भने सोही ठाउँका २५ बर्षीय महेश बुढा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्

Read More

दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

Posted on December 23, 2018 | views : 1323 | दाङ्ग - DNG

पुस ८, लमही (रासस) | दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।  प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इला

Read More

दाङ बस दुर्घटना अपडेटः मृतक र घाइते सबैको परिचय खुल्यो, १३ जनाको अवस्था गम्भीर (नामावलीसहित)

Posted on December 22, 2018 | views : 2037 | दाङ्ग - DNG

पुस ७, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको हो । बस दुर्घटनामा ठूलो संख्यामा विद्यार्थीहरुको ज्यान गएपछि मृतकका आफन्त र दाङवासी शोकमा

Read More

दाङ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो, १४ जनाको सनाखत (नामावलीसहित)

Posted on December 22, 2018 | views : 2418 | दाङ्ग - DNG

पुस ७, बुटवल | हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  सनाखत भएकामध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना  रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।   बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्

Read More

दाङ बस दुर्घटनामा मृत्यु भएका २२ जनाको शव अस्पतालमा

Posted on December 22, 2018 | views : 2581 | दाङ्ग - DNG

पुस ७, दाङ | तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो ।  सो दुर्घटनामा परी अन्य १५

Read More

दाङमा विद्यार्थीहरु चढेको बस दुर्घटना, १६ जनाको मृत्यु (घाइतेहरुको नाम सहित)

Posted on December 21, 2018 | views : 2654 | दाङ्ग - DNG

पुष ६, दाङ । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्द

Read More

जमीनमा महिलाको स्वामित्व बढ्यो

Posted on December 21, 2018 | views : 1144 | दाङ्ग - DNG

नारायणी  रजौरे  पुस ६, दाङ  (रासस) | कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति

Read More

दाङमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु

Posted on December 20, 2018 | views : 1390 | दाङ्ग - DNG

पुस ५, दाङ | दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो

Read More

दाङमा वन मुद्दामा पक्राउ पर्ने भरिया मात्रै

Posted on December 19, 2018 | views : 1106 | दाङ्ग - DNG

पुस ४, घोराही । डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गर्र्यो । अघिल्लो वर्ष २०७३/७४ मा पनि करीब ६४ विरुद्ध मुद्दा चलायो । गत वर्ष १२० जनाविरुद्ध ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदा

Read More

एक महिनादेखि बेपत्ता १७ वर्षीय सुबास पुनको शव फेला

Posted on December 17, 2018 | views : 1930 | दाङ्ग - DNG

पुष २, घोराही (रासस) | एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ ।  गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही—१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर

Read More

दाङमा १ महीनादेखि सम्पर्कविहीन भएका युवकको शव जङ्गलमा फेला

Posted on December 17, 2018 | views : 1702 | दाङ्ग - DNG

पुस २, घोराही | एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ ।  गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही—१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर गरेका थ

Read More

दाङमा राससकर्मीसहित बीस पत्रकार पुरस्कृत

Posted on December 17, 2018 | views : 1384 | दाङ्ग - DNG

पुस २, दाङ | नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा वाषर््िाक साधारणसभाको अवसरमा आज रासस दाङका प्रमुखसहित विभिन्न पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।  पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै रासस दाङकी प्रमुख नारायणी रजौरेलाई पत्रकारिता प्रतिभा पुरस्कार २०७५ ले सम्मान गर

Read More

दाङमा एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

Posted on December 14, 2018 | views : 1628 | दाङ्ग - DNG

मङ्सिर २८, दाङ | दाङको बंगलाचुलीमा गएराती एउटा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो।  पुनका ७ बर्षिय छोरा कृष्णवहादुर पुन, छोरी अस्मिता पुन र अर्कि छोरी अन्जु पुनको आगलागीमा परी मृत्यु भएको प्रहरीले जन

Read More

दाङको न्यायिक समितिमा २३ उजूरी दर्ता

Posted on December 12, 2018 | views : 1549 | दाङ्ग - DNG

मङ्सिर २६, दाङ । दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताउनुभयो ।  उहाँका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्

Read More

खरिद गर्ने बहानामा सामान चोरी गर्ने ५ जना महिला पक्राउ

Posted on December 12, 2018 | views : 1431 | दाङ्ग - DNG

मङ्सिर २६, दाङ | दाङको घोराही बजारबाट सामान खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा ५ जना महिला पक्राउ परेका छन्  ।  ती महिलाहरुले पसलमा गएर एकजनाले व्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीको भनाई छ । ती महिलाहरुले च

Read More

दाङमा हर्न बजाउने दुईसय चालक कारवाहीमा

Posted on December 11, 2018 | views : 1803 | दाङ्ग - DNG

मङ्सिर २५, दाङ | तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चा

Read More