समाज | दाङ्ग - DNG


दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, २ जनालाई पक्राउ

Posted on July 21, 2023 | views : 867 | दाङ्ग - DNG

साउन ५, दाङ | दाङमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।&nb

Read More

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

Posted on May 25, 2023 | views : 456 | दाङ्ग - DNG

जेठ ११, दाङ |  दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा  त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । जीपको ठक्

Read More

हाेस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकद्वारा आत्मसमर्पण

Posted on May 21, 2023 | views : 534 | दाङ्ग - DNG

जेठ ७, दाङ । आफैले पढाउने विद्यार्थी बलात्कार गरेको आरोप लागेका शिक्षकले प्रहरी सामू आत्मसमर्पण गरेका छन् । प्रहरी श्रोतका अनुसार शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षक खुमानन्द पौडेलले शनिबार बेलुकी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्मसमर्पण गरेका हुन् । तर,दाङ प्रहरीले भने भाग

Read More

दाङको देउखुरीमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, २३ जना घाइते

Posted on May 19, 2023 | views : 447 | दाङ्ग - DNG

जेठ ५, दाङ | दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरक

Read More

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

Posted on May 16, 2023 | views : 448 | दाङ्ग - DNG

जेठ २, तुलसीपुर | सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक  नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।  डिजिटल बोर्ड उद्घाटन

Read More

लुम्बिनी प्रदेशमा नयाँ बजेटको तयारी गरिँदै

Posted on May 16, 2023 | views : 404 | दाङ्ग - DNG

जेठ २, तुलसीपुर | लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “राजस्व परामर्श समित

Read More

दाङमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

Posted on May 14, 2023 | views : 456 | दाङ्ग - DNG

वैशाख ३१, दाङ्ग |  बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो ।  जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा

Read More

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on May 12, 2023 | views : 436 | दाङ्ग - DNG

वैशाख २९, देउखुरी | दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय द

Read More

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on May 12, 2023 | views : 442 | दाङ्ग - DNG

वैशाख २९, दाङ | दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  दाङको घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका

Read More

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

Posted on April 19, 2023 | views : 670 | दाङ्ग - DNG

बैशाख ६,  दाङ | सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई  उक्त दहको वातावरणले लोभ्याउने गरेको  छ। चारैतिर वनजङ्गलको  बीचमा अवस्थित दह देखेपछि त्यहाँ&nb

Read More

विभिन्न किसिमका प्रलोभन देखाई शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

Posted on April 19, 2023 | views : 583 | दाङ्ग - DNG

बैशाख ६, दाङ | दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सञ्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा पक्राउ परेका ४४ वर्षीय भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । भुषालले कामको खोजीमा

Read More

तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

Posted on April 17, 2023 | views : 467 | दाङ्ग - DNG

बैशाख ४, दाङ | दाङको तुलसीपुर कारागारमा गोली चलेको छ ।  आइतवार राति साढे ८ बजेको समयमा ड्यूटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालि

Read More

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

Posted on March 28, 2023 | views : 553 | दाङ्ग - DNG

चैत १४, दाङ | घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल  चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न  जाने आन्तरिक पर्यटनलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै  सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो  अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलाला

Read More

अवकाशपछि कालिजपालन

Posted on March 27, 2023 | views : 850 | दाङ्ग - DNG

चैत १३, दाङ | तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले  व्यावसायिकरूपले कालिज पालन गर्नुभएको छ । सोही पेसामा रमाउनुभएका उहाँको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य  भन्नुहुन्छ “अवकाश भएपछि चार महिना

Read More

सहकारी समस्यामा

Posted on March 27, 2023 | views : 648 | दाङ्ग - DNG

चैत १३, दाङ | बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न था

Read More

स्थानीयले पिपल फाल्न नदिएपछि...

Posted on March 23, 2023 | views : 1115 | दाङ्ग - DNG

चैत ९, तुलसीपुर | वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ । “रुख चौधरी समुदाय

Read More

दाङमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Posted on March 13, 2023 | views : 580 | दाङ्ग - DNG

फागुन २९, दाङ । एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् । घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुट

Read More

दाङमा सामूहिक बलात्कार, ३ जना पक्राउ

Posted on March 12, 2023 | views : 822 | दाङ्ग - DNG

फागुन २८, दाङ | दाङमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  २९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।  उनीहर

Read More

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

Posted on March 05, 2023 | views : 638 | दाङ्ग - DNG

फागुन २१, घोराही | पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआ

Read More

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

Posted on February 16, 2023 | views : 714 | दाङ्ग - DNG

फागुन ४, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष

Read More

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन

Posted on February 05, 2023 | views : 1657 | दाङ्ग - DNG

माघ २२, तुलसीपुर | बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्

Read More

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ

Posted on January 22, 2023 | views : 1226 | दाङ्ग - DNG

माघ ८, दाङ | दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–९ मुकुणडाँडाका ६३ वर्षीय छविलाल गुरुङ पक्राउ परेका हुन्। उनलाई शनिबार पक्राउ गरिएको हो। गुरुङले बालिकालाई माघ ५ गते जबरजस्

Read More

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकारलाई कारागार चलान

Posted on January 10, 2023 | views : 892 | दाङ्ग - DNG

 पुस २६, दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागा

Read More

युवकले अर्कैसँग बिहे गरेपछि प्रेमिकाले दिइन् बलात्कारको उजुरी

Posted on January 05, 2023 | views : 847 | दाङ्ग - DNG

पुस २१, दाङ | बिहे गर्ने आश्वासनमा आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै दाङमा एक युवतीले प्रहरी गुहारेकी छन् । उजुरीपछि प्रहरीले बलात्कारको आरोपमा घोराही-२ बाट शिवम न्यौपानेलाई पक्राउ गरेको छ । यूके बस्दै आएका उनी हालैमात्रै नेपाल आएका थिए । एक २५ वर्षीया प्रेमिकाले विवाह गर्छु भन्दै फकाएर

Read More

सकुम्बासीका पीडा: पहिले बस भने, अहिले हट भन्छन्

Posted on December 28, 2022 | views : 678 | दाङ्ग - DNG

पुस १३, तुलसीपुर | दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमति भएको हो ।  सहमति पछि परियार त्यहाँ घर बनाएर बस्नुभयो । अहिल

Read More

हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ

Posted on December 13, 2022 | views : 925 | दाङ्ग - DNG

मङ्सिर २७, दाङ | दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेकी हुन् । जिल्ला प्रहरी नायव उपरीक्षक राज

Read More

उपमहानगरकै जग्गा अतिक्रमणमा

Posted on December 13, 2022 | views : 695 | दाङ्ग - DNG

मङ्सिर २७, दाङ | दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ ।  उपमहानगरपालिकाको का

Read More

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

Posted on December 12, 2022 | views : 614 | दाङ्ग - DNG

मङ्सिर २६, तुलसीपुर | दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ ।  नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको  नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताउनुभयो । “हामीले पहिलोपटक  विमानमा इन्धन रिफ्युल ग-यौँ”, उ

Read More