समाज | दाङ्ग - DNG


रोल्पा जान भनी हिडेँका आमा-छोरी दाङमा मृत फेला

Posted on October 04, 2018 | views : 2429 | दाङ्ग - DNG

असोज १८, लमही ( रासस) | बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् ।  हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।  स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्

Read More

दाङको घोराहीमा अतिक्रमण गरि बनाइएको टहरा भत्काइयो

Posted on October 04, 2018 | views : 1320 | दाङ्ग - DNG

असोज १८, घोराही | आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् ।  घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला साम

Read More

दाङमा एक सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

Posted on October 02, 2018 | views : 1387 | दाङ्ग - DNG

असोज १६, घोराही | सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।  घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो ।

Read More

दाङमा सभागृह बन्दै

Posted on September 30, 2018 | views : 1838 | दाङ्ग - DNG

असोज १४, घोराही | सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ ।  घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार ९०३ को लागतमा निर्माण हुन लागेको हो । सभागृह निर्माणको संयोजन

Read More

दशैका लागि माटो खन्दा एकै परिवारका तीन जनाको मृत्यु

Posted on September 29, 2018 | views : 1518 | दाङ्ग - DNG

प्रेम सुनार | असोज १३, बुटवल | दशैंका लागि घर लिप्ने माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दाङ्गमा  एकै परिवारका तिन  जना महिलाको ज्यान गएको छ ।  राप्ती गाँपालिका दोलई खोलमा भन्ने स्थानमा माटो खन्न गएका एकै घर तिन जनाको मृत्यु भएको हो । आज दिउँसो माटाको ढिस्कोले पुरिएर ३५ बर

Read More

दाङको राजपुर गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

Posted on September 26, 2018 | views : 1488 | दाङ्ग - DNG

असोज १०, लमही | दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्

Read More

जटिल प्रकारका रोगीलाई राहत

Posted on September 26, 2018 | views : 1952 | दाङ्ग - DNG

असोज १०, घोराही | सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ

Read More

दाङमा स्कुल बस दुर्घटना

Posted on September 24, 2018 | views : 1733 | दाङ्ग - DNG

असोज ८, लमही (रासस) | दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् ।  घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्ष

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53390 | दाङ्ग - DNG

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19117 | दाङ्ग - DNG

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत

Posted on September 22, 2018 | views : 2496 | दाङ्ग - DNG

असोज ६, दाङ | दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा आफनै बाबुबाट बलात्कृत भएको  खुल्न आएको हो ।  छोरी

Read More

दाङबाट एक युवा हतियारसहित पक्राउ

Posted on September 20, 2018 | views : 1607 | दाङ्ग - DNG

असोज ४, घोराही (रासस) | पेस्तोलसहित घोराहीबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।  आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार बोकी हिडिराखेको प्राप्त सूच

Read More

दाङमा भूपू प्रहरी पक्राउ

Posted on September 16, 2018 | views : 1366 | दाङ्ग - DNG

भदौ ३१, घोराही (रासस) | प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् ।  दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो ।  दोलखा भीमेश्वर नगरपालिका–२

Read More

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

Posted on September 14, 2018 | views : 1747 | दाङ्ग - DNG

भदौ २९, तुलसीपुर (रासस) | अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ ।  आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन

Read More

दाङका १९ वडा सचिवविहीन

Posted on September 10, 2018 | views : 1228 | दाङ्ग - DNG

भदौ २५, दाङ | जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन्।  शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव प

Read More

दाङमा फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

Posted on September 10, 2018 | views : 1494 | दाङ्ग - DNG

भदौ २५, दाङ । दाङको घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ । माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमे

Read More

दाङका स्थानीय तह प्रविधिमैत्री बन्दै

Posted on September 05, 2018 | views : 1111 | दाङ्ग - DNG

भदौ २०, तुलसीपुर । यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र

Read More

फरार अभियुक्त सात वर्षपछि पक्राउ

Posted on September 04, 2018 | views : 1181 | दाङ्ग - DNG

भदौ १९, तुलसीपुर | कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रह

Read More

सासूलाई बोक्सीको आरोप लगाई हत्या गरि फरार बुहारी पक्राउ

Posted on September 01, 2018 | views : 1486 | दाङ्ग - DNG

भदौ १६, दाङ (रासस) | आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ ।  दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले प

Read More

दाङमा बोक्सीको आरोपमा बुहारीले गरिन् सासुको हत्या

Posted on September 01, 2018 | views : 2060 | दाङ्ग - DNG

भदौ १६, दाङ | दाङमा बोक्सीको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् ।  तुलसीपुर उपमहागनरपालिका ९ की ६९ वर्षीय  खोपी रावतलाई बुहारी टंकी रावतले हत्या गरेको प्रहरीले बताएको छ ।  बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँ

Read More

दाङ जाँदै गरेको कार चितवनको जुगेडी पुलबाट खस्यो

Posted on August 31, 2018 | views : 1937 | दाङ्ग - DNG

भदौ १५, चितवन | काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।  कारका चालक रामेछाप निवासी २१ वर्षीय एकरा

Read More

तुलसीपुरमा बधशाला र मिटमार्ट निर्माण गरिने

Posted on August 29, 2018 | views : 1075 | दाङ्ग - DNG

भदौ १३, दाङ | तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ ।  सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनु

Read More

दाङमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

Posted on August 27, 2018 | views : 1420 | दाङ्ग - DNG

भदौ ११, दाङ | करेन्ट लागेर आज एक कर्मचारीको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विद्यालयले उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको

Read More

प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद

Posted on August 27, 2018 | views : 2843 | दाङ्ग - DNG

प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको  १० दिन नबित्दै  प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला  रोल्पा र अर्घाखाँची रहेको छ । रुपन्देहीमा हिजो सम्म ११ जना

Read More

तालीमबाट दाङका महिलाको क्षमता र ज्याला वृद्धि

Posted on August 22, 2018 | views : 1237 | दाङ्ग - DNG

नारायणी रजौरे | भदौ ६, दाङ | पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब भने त्यस्तो समस्या नपर्ने भएको छ ।  बिहानै उठी दिनभर काममा घोटिँदा पनि उहाँको ज्याला उहाँसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने भएपछि उहाँ निकै खुशी हुनुहुन्छ ।  लामो सम

Read More

तुलसीपुरलाई हरित नगर बनाउने अभियान

Posted on August 22, 2018 | views : 1421 | दाङ्ग - DNG

भदौ ६, दाङ | तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियानअन्तर्गत मंगलबार यहाँका सडक किनारमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ । अभियानको १०५औं शृङ्खलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिक

Read More

दाङमा दुर्घटनामा परि एक जनाको मृत्यु

Posted on August 21, 2018 | views : 1787 | दाङ्ग - DNG

भदौ ५, दाङ ।  तुलसीपुर उपमहानगरपालिका–१४ को खौसापुरबाट घोराहीतर्फ जाँदै गरेको रा१ख ८१७ नंको बस आज पनेर्नी खोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा भारत शिवहरिका ३० वर्षीय हरिकिशोर गुप्ता रहेका छन् । गुप्ताको बसको ‘ब्रेक फेल’ भएर पल्ँ

Read More

प्रदेश नं. ५ मा बुधबार सार्वजनिक बिदा

Posted on August 21, 2018 | views : 3111 | दाङ्ग - DNG

भदौ ५, बुटवल ।  मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रद

Read More