पत्रपत्रिकाबाट | दार्चुला - DCL


आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 1615 | दार्चुला - DCL

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

Posted on March 03, 2019 | views : 596 | दार्चुला - DCL

फागुन १९, दार्चुला | दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।  सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्

Read More

सरकारले नै राखेका अधिकांश नक्सामा कालापानी गायब !

Posted on September 06, 2018 | views : 588 | दार्चुला - DCL

भदौ २१, काठमाडौँ | सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ । ‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपू

Read More

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

Posted on February 11, 2018 | views : 627 | दार्चुला - DCL

माघ २८, दार्चुला । प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ ।  दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका छन् । आजको नयाँ पत्र

Read More

दार्चुलामा कसले बाजी मार्ला, वाम गठबन्धन कि कांग्रेस ?

Posted on November 14, 2017 | views : 902 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २८, दार्चुला । निर्बाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले प्रचारप्रसार संगै कुन क्षेत्र र भेगबाट आफनो पक्षमा कति मत आउन सक्छ भनेर चुनाबि अंकगणित तयार गर्न थालेका छन ।  बिगतदेखीको जनमत, उम्मेदबारको ब्यक्तीत्त, संगठन र गरेका कामको प्रभाबका आधारमा जनताले आफ्नो पक्

Read More

दार्चुलामा १५ उम्मेदवार प्रतिस्पर्धी, को-को छन ? (नामावलीसहित)

Posted on October 26, 2017 | views : 731 | दार्चुला - DCL

कात्तिक ९, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।  जिल्लामा कसैकोपनि उम्मेदवारी फिर्ता नभएपछि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरको हो। कार्यालयले उम्मेदवारलाई बुधबार नै निर्वाचन चिह्

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 8880 | दार्चुला - DCL

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 26845 | दार्चुला - DCL

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 6313 | दार्चुला - DCL

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1774 | दार्चुला - DCL

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More