धुलो माटोमा बसेर देश हाँक्ने सपना देख्दै बझाङका विद्यार्थी

Posted on: 21 Mar, 2018

टेकेन्द्र बोहरा | चैत ७, बझाङ | विद्यालयमाविद्यार्थीलाई बस्नका लागि बेन्च र डेस्क नहुँदा समस्याभएको छ । बझाङको दुर्गाथलीगाउँपालिकाबासुधाराको महादेव प्राथमिकविद्यालयकाविद्यार्थी बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् । 

विद्यालयप्रशासनले बालबालिकाहरुकालागि बस्ने व्यवस्थानगरेपछि विद्यालयमाअध्यानरत कक्षाएकदेखि पाँचसम्मका सबै विद्यार्थीहरुलाई कक्षाकोठा भित्रभूईँमा बस्नु पर्ने बाध्यता छ । कक्षाभित्र र बाहिर चौरमासमेत ढुङ्गा माटोमा नै बसेर पठन पाठन गरीरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!