प्रवास | दार्चुला - DCL


दार्चुलामा हालसम्म २१ थान हतियार प्रहरीमा बुझाइए

Posted on March 30, 2017 | views : 176 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन निर्देशन गरे अनुरुप स्थानीय प्रशासनले हतियार बुझाउन सार्वजनिक अपिल गरेपछि हालसम्म २१ थान हतियार प्रहरी चौकीमा बुझाएका छन । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने

Read More