राजनीति | दार्चुला - DCL


सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 626 | दार्चुला - DCL

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

दार्चुलामा ‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’

Posted on January 06, 2018 | views : 252 | दार्चुला - DCL

पुस २२, दार्चुला । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।  महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन निरीक्षणमा दार्चुला पुग्नुभएका राज्यमन्त्री पुनले यहाँ आयोजित पत्रक

Read More

नौगाड गाउँपालीका केन्द्र होपरिगाड सार्न गाउँसभाले गरेको निर्णय मन्त्रीपरिषदद्धारा सदर

Posted on January 04, 2018 | views : 220 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/पुस २०, दार्चुला । दार्चुलाको नौगाड गाउँपालीकाको सदरमुकाम वडा नम्बर ५ को होपरीगाडमा स्थापना हुने भएको छ ।  नौगाड गाउपालिकाको गाउँसभाले वडा नम्बर ६ बाट वडा नम्बर ५ को होपरीगाडमा गाउँपालीका केन्द्र स्थापना गर्न यसअघि नै गरेको निर्णय मन्त्रीपरिषद बैठकबाट सदर भएसंगै होपरीगाड क

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 825 | दार्चुला - DCL

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 3749 | दार्चुला - DCL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

दार्चुलाको समानुपातिकमा कांग्रेस पहिलो, कसले कति मत पाए ?

Posted on December 10, 2017 | views : 452 | दार्चुला - DCL

मङ्सिर २४, दार्चुला | कुल मतदाता ७८ हजार ५१३ रहेको दार्चुलामा समानुपातिक तर्फ कांग्रेसले सबै भन्दा बढी मत पाएको छ | जिल्लामा नेपाली काँग्रेसले २१ हजार ४६८ मत प्राप्त गरेको हो |  जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २० हजार ६०२ मत पाउँदा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ हजार ९८५ म

Read More

दार्चुलामा वाम गठबन्धनको 'क्लिन स्वीप'

Posted on December 09, 2017 | views : 327 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २३, दार्चुला । दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रदेशसभा ‘क’ मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बु सिंह बोहरा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली

Read More

प्रतिनिधिसभातर्फ दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना विजयी

Posted on December 08, 2017 | views : 325 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुलामा वाम गठबन्धनका साझा उम्मेदबार नेकपा एमालेका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश सिंह ठगुन्ना ६ हजार ७ सय ६५ मतान्तरले विजयी हुनुभएको छ । एमाले उम्मेदवार ठगुन्नाले  २८ हजार ९ सय ९८ मतसहित प्रतिनिधिसभामा विजय प्राप्त गरेका हुन ।

Read More

दार्चुलाको ८२ प्रतिशत मतगणना सम्पन्न ! बाम गठबन्धन जित नजिक

Posted on December 08, 2017 | views : 233 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रको अन

Read More

दार्चुलामा बाम गठबन्धन जित नजिक (पछिल्लो मत परिणामसहित)

Posted on December 08, 2017 | views : 356 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ ।  कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रक

Read More

दार्चुलामा प्रतक्षतर्फको अन्तीम मतपरिणाम आजै आउने (पछिल्लो मतपरिणामसहित)

Posted on December 08, 2017 | views : 383 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा शुक्रबार राति १० बजेभित्र प्रतिनिधिसा र प्रदेशसभा प्रतक्ष्यतर्फको अन्तीम नतिजा सार्बजनिक गर्ने लक्ष्यकासाथ मतगणना भइ रहेको छ ।  अहिलेसम्म १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा ६५ बढी मतदान केन्द्रको मतपरिणाम सार्बजनिक भइसकेको

Read More

दार्चुलामा कसले बाजी मार्ला ? यस्तो छ अहिलेसम्मको मतपरिणाम

Posted on December 08, 2017 | views : 573 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा आज राति १० बजेभित्र प्रतक्ष्यतर्फको अन्तीम नतिजा सार्बजनिक गर्ने लक्ष्यकासाथ २४ सै घन्टा शान्तिपुर्णरुपमा मतगणना कार्य जारी रहेको छ ।  ताजा मतपरिणाम अनुसार दार्चुलामा ४७ मतदान केन्द्रको झन्डै १९  हजार ९ सय १४ मतगणना भइसक्दा बाम

Read More

दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना मतान्तर फराकीलो पार्दै

Posted on December 08, 2017 | views : 138 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ४० मतदान केन्द्रको १६ हजार ७ सय ७१ मतगणना भइसक्दा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना २६ सय ३३ मतान्तरले अगाडी रहनुभएको छ । बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ९ हजार ३ सय ८५ मत प्राप्त गर्दा काग्रेश

Read More

दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना २,१९१ मतान्तरले अगाडी (ताजा अपडेट)

Posted on December 08, 2017 | views : 251 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ११ हजार ९ सय २ मतगणना हुदा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना, लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बिक्रम सिह धामीभन्दा २१ सय ९१ मतान्तरले अगाडी रहनुभएको छ । बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ६ हजार

Read More

दार्चुला जिल्लामा ९५९ मतले पछी पार्दै बाम गठबन्धनको अग्रता

Posted on December 07, 2017 | views : 171 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २१, दार्चुला । एउटा प्रतिनिधिसभा र २ ओटा प्रदेशसभा निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा निर्धारीत समय बेलुकि ५ बजेदेखी मतगणना भइरहेको छ ।  पछिल्लो प्रारम्भीक मतपरिणाम अनुसार ५ हजार ६ सय ९१ मतगणना हुँदा लोकतान्त्रीक गठबन्धनका उम्मेदबार बिक्रम सिह धामी भन्दा बाम

Read More

दार्चुलामा मतान्तर बढाउँदै बाम गठबन्धन (मतपरिणामसहि)

Posted on December 07, 2017 | views : 242 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २१, दार्चुला । एउटा प्रतिनिधिसभा र २ ओटा प्रदेशसभा निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा निर्धारीत समय बेलुकि ५ बजेदेखी मतगणना भइरहेको छ ।  पछिल्लो प्रारम्भीक मतपरिणाम अनुसार ५ हजार ६ सय ९१ मतगणना हुदा लोकतान्त्रीक गठबन्धनका उम्मेदबार बिक्रम सिह धामी भन्दा बाम गठ

Read More

यस्तो छ दार्चुलाको पछिल्लो मतपरिणाम

Posted on December 07, 2017 | views : 375 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी/मङ्सिर २१, दार्चुला । दार्चुलामा बाम गठबन्धनले सुरुवाती आग्रता लिएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १ निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा २, ८४३ मत गणना हुदा बाम गठबन्धनका उम्मेदबार गणेश सिह ठगुन्ना १,४७२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काग्रेशका उम्मेदबार बिक्रम सिह धामी

Read More

दार्चुलामा पनि मतगणना शुरु

Posted on December 07, 2017 | views : 206 | दार्चुला - DCL

मङ्सिर २१, दार्चुला । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा बिहिबारदेखी मतगणना शुरु भएको छ ।  पुर्ब निर्धारीत समय बेलुकि ५ बजेदेखी नै कर्मचारी आवास भवनमा मतगणना शुरु भएको हो । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जि

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 253 | दार्चुला - DCL

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

कञ्चनपुरमा बाम गठबन्धनलाई पुर्ख्यौलीको साथ

Posted on December 03, 2017 | views : 302 | दार्चुला - DCL

भाष्कर केसी | मंसिर १७, कञ्चनपुर | ७ नम्बर प्रदेश दार्चुला पुख्र्यौली घर भई कञ्चनपुर बस्दै आएका दार्चुला समाजले यस निर्वाचनमा वाम गठबन्धनलाई जिताउने घोषणा गरेका छन् ।  दार्चुला समाज कञ्चनपुरको एक भेलाले मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा वामका सम्पूर्ण उम्मेदवारलाई जिताउने घोषण

Read More

३२ जिल्लामा मतदान सकिएपनि उम्मेदवारहरुको छटपटि सकिएन

Posted on December 01, 2017 | views : 923 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १५, दार्चुला । जिल्ला दौडाहा गरेर मतदाताहरुसंग मत मागेका उम्मेदबारहरुलाइ मतदान सकिएपनि मतपरिणाम सार्बजनिक नहुँदा बेचैनि सकिएको छैन ।  मतदाता फकाउन र मत आफ्नो पक्षमा पार्न १ महिनाबढी धौडधुप गरेका उम्मेदबारहरुलाइ फुर्सद त भएको छ । तर रातभरी चैनको निन्द्रा भने पर्न सके

Read More

दार्चुलामा १ सय २४ केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो

Posted on November 27, 2017 | views : 1029 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । दार्चुलाको अति बिकट एब. दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ ।  विहान १० बजेभित्र नै हेलिकोप्टरले अपिहिमाल गाउँपालीकाको पाथा र छेत्ति मतदान केन्द्र र ब्यास गाउँपालीकाको दुम्लीङ केन्द्रको मतपेटिका ल

Read More

दार्चुलामा १७ मतदान केन्द्रको मतपेटिका पुग्न बाँकि, ३ केन्द्रबाट हेलिकप्टरबाट लिने तयारी

Posted on November 27, 2017 | views : 329 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएपछि सोमबार दिउँसोसम्म दार्चुलाका १ सय १२ मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगा ढुवानी भइसकेको छ ।  मार्मा गाउँपालीका, महाकाली नगरपालीका, मालीकार्जुन गाउँपालीकाबाट सबै मतपेटिकाहरु खलंगा पुगिसकेको मुख्य न

Read More

दार्चुलामा भेटिएका तीनवटा होक्स वम सेनाद्धारा निष्कृय

Posted on November 26, 2017 | views : 340 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १०, दार्चुला । आइतबार सदरमुकाम खलंगाको तीन स्थानमा भेटिएको होक्स वम नेपाली सेनाले निष्कृय पारेको छ ।  आइतबार बिहान मतदाता तर्साउन राखेका वम सत्रुभञ्जन गुल्मका गुल्मपति सन्तोष गुरुङ नेतृत्वको टोलीले निष्कृय पारेको हो ।  सदरमुकाम खलंगाका महेन्द्र मावि, अपि नाम्पा

Read More

दार्चुलामा ६९ प्रतिशत बढी मत खस्यो

Posted on November 26, 2017 | views : 331 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १०, दार्चुला । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन दार्चुलामा शान्तिपूर्ण रुपमा सकिएको छ ।  बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । निर्वाचनको प्रारम्भीक तथ्यांक अनुसार जिल्लाभरी ६९.३० प्रतिशत मत खसेको छ ।  जिल्लाको कल मतदाता ७८ हज

Read More

दार्चुलामा मतदान शुरु

Posted on November 26, 2017 | views : 210 | दार्चुला - DCL

मङ्सिर १०, दार्चुला । यहाँ पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शुरु भएको छ ।  जिल्लाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्ष

Read More

दार्चुलेली जनतालाइ प्रधानमन्त्री देउबाले के के भने ? (फोटोफिचर)

Posted on November 17, 2017 | views : 583 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर १, दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले काग्रेशले जितेमा मात्रै देश र जनताले लामो सङघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा हुने बताउँनुभएको छ । बामपन्थी दलहरु लोकतन्त्र सिद्धाएर देशमा लेलिन र माओबाद सहितको कम्युनिष्ट शासन लागु गर्न लागेको देउवाको आरोप रहेको छ ।

Read More

कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी: प्रधानमन्त्री

Posted on November 17, 2017 | views : 231 | दार्चुला - DCL

मङ्सिर १, दार्चुला । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गर्नुभएको छ ।  काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा काँग्रे

Read More