दार्चुला बहुमुखी क्याम्पसको पुर्ब बिद्यार्थी समाज अध्यक्षमा जोशी निर्बाचित

Posted on: 20 Aug, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलामा पुर्ब बिद्यार्थी समाजको गठन गरीएको छ । 

क्याम्पस स्थापनाकालदेखी हालसम्म क्याम्पसमा अद्यायन सिद्धाएर वा छोडेर टाढा गइसक्नुभएका बिद्यार्थीहरुमध्येबाट पहिलोपटक समाज गठन गरीएको हो ।


पुर्ब बिद्यार्थी एब. हाल बसन्त भ्याली पब्लीक स्कुलका सहायक प्रीन्सीपल रहनुभएका प्रेमपल्लब जोशीको अध्यक्षतामा १५ सदस्यीय बिद्यार्थी समाज गठन गरीएको स्वतन्त्र बिद्यार्थी युनियनका सभापति महादेब जोशीले बताउँनुभयो । 

क्याम्पससंगको सम्वन्ध सुमधुर बनाउँन र क्याम्पसलाइ सहयोग गर्न समिति सक्रिर्य रहने नब निर्बाचित अध्यक्ष जोशीले बताउँनुभएको छ । क्याम्पसको अगुवाइमा पुर्ब बिद्यार्थी समाज गठन गरीएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!