दार्चुलामा जिप दुर्घटना हुँदा दुईजना घाइते

Posted on: 11 May, 2017

बैशाख २८, दार्चुला । बुधबार राति दल्लेख बाट दार्चुला सदरमुकाम खलंगातिर आउदै गरेको से १ ज २८४ नम्बरको जिप चौडा भन्ने स्थानमा दुर्घटना भएको छ । 

जिप राति ८ बजेर १५ मिनेट जादा खलंगा फर्कीदै गर्दा चौडाबाट एक सय मिटर तल मिटर तल खसेको हो ।

जिपमा सवार गाडि घनी अखबर सिह धामी र ड्राइभर प्रेमसिह धामी घाइते भएको र उपचारको लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाकी जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!