दार्चुलाका विद्यालयलाई पूर्ण रुपमा जंक फुड निशेधित गरीने

Posted on: 18 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । दार्चुला सदरमुकाममा रहेको अक्सफोर्ड इन्टरनेआकर्षण गषमीले दशैंको शुभकामना दिने फरक एब. नयाँ तरिका अपनाएको छ । 

निजी लगानिमा सञ्चालित यस विद्यालयले सदरमुकाममा रहेका डेरीहरुको सहकार्यमा दशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा दुध वितरण गरेर उक्त कार्यको सुभारम्भ गरेको हो ।

विद्यालयलाई पूर्ण रुपमा जंकफुड निशेधित क्षेत्र घोषणा गर्ने तथा विद्यार्थी र अभिभावकहरुको ध्यान स्वस्थ्य खानपानतिर आकर्षण गा0ाआवश्यथश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केशवराज जोशीले बताउनुभयो ।

प्रकाश डेरीका सञ्चालक प्रकाश सामन्त, विद्यालय सञ्चालक समितिका अध्यक्ष भैरवदत्त भट्ट र अभिभाव दानसिह साहूले संयुक्त रुपमा वालवालिकाहरुलाई दुध पिलाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष पदमसिह बडालले शिक्षाका लागि स्वस्थ स्वास्थ्य अत्याआवश्यक रहेको र स्वस्थ स्वास्थ्यका लागि स्वस्थ्य दुधको सेवन महत्तपुर्ण हुने भन्दै यो कार्यको पंशसा गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!