दार्चुलामा झुन्डिएको अवस्थामा २६ वर्षीय युवकको शव फेला

Posted on: 10 May, 2019

बैशाख २७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-१ पाकुमा बस्ने वीरबल महराका २६ वर्षीय छोरा दलबहादुर महराको  झुन्डिएको अवस्थामा फेला परेका छ। उनको शव प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए

शुक्रबार बिहान आफन्तले टेलिफोनमार्फत घट्नाबारे जानकारी गराएपछि प्रहरी निरीक्षक सुरेश विकको नेतृत्वमा प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!