दार्चुलाका एकजना सशस्त्र प्रहरी जवान वेपत्ता

Posted on: 13 Sep, 2019

भदौ २७, दार्चुला | दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत एकजना वेपत्ता भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन् |

नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीयाबाट वेपत्ता भएका हुन्। उनका परिवारले धामीलाई देख्नेलाई खबर गरिदिन आग्रह गरेका छन्। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!