दार्चुलाको व्यासमा हिमपात (फोटो फिचर)

Posted on: 17 Nov, 2020

मंसिर २, दार्चुला | चिसो बढेसँगै दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । 

हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा रहेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!