पत्रपत्रिकाबाट | धादिङ्ग - DHG


बुढीगण्डकीमा मुआब्जा बुझेपछि बालुवा तस्करी, स्थानीय प्रसासनद्वारा बन्द

Posted on April 27, 2018 | views : 276 | धादिङ्ग - DHG

वैशाख १४, धादिङ | बूढीगण्डकी जलविद्युत आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ । प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र बालुवा धुने एक दर्जन अवैध फिरफिरे उद्योग सञ्चालन गरिएको भेटिएको हो । ज्वालामुखी गाउँपा

Read More

बुढीगण्डकी आयोजनाको लागि मुआब्जा दिन २५ अर्व माग

Posted on March 30, 2018 | views : 268 | धादिङ्ग - DHG

चैत १६, गोरखा | मुआब्जा वितरण र पुनर्बासका लागि बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्बास तथा पुनःस्थापना इकाईले सरकारसँग २५ अर्ब रुपैया माग गरेको छ । ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको इकाई संयोजक कृष्ण कार्कीले बताए । ‘हामीले माग गरेको एक साता भयो, अर्थ मन्त

Read More

चिनियाँ कम्पनीसँग सम्झौतापछि बुढीगण्डकी आयोजनाको काम प्रभावित !

Posted on August 27, 2017 | views : 403 | धादिङ्ग - DHG

लक्ष्मीप्रसाद उपाध्याय | भदौ ११, काठमाडौँ  । चालु आर्थिक वर्षको बजेट वक्तव्यपश्चात् सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि आयोजनाको काम प्रभावित हुन पुगेको छ । एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको यो आयोजना निर्माण अवधि र प्रविधिका दृष्टिले नेपालको

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7423 | धादिङ्ग - DHG

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24128 | धादिङ्ग - DHG

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 4984 | धादिङ्ग - DHG

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

मृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

Posted on March 14, 2017 | views : 1328 | धादिङ्ग - DHG

चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड र छाला मात्र देखिन्छ । उनको घरमा पोषणयुक्त खानेकुरा त परै जाओस दैनिक छाक टार्नसमेत मुस्किल छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ । ओममायाक

Read More

बूढीगण्डकी आयोजनामा देशलाई ठूलो नोक्सान हुनेगरी डिपीआर गरेको खुलाशा

Posted on December 08, 2016 | views : 5591 | धादिङ्ग - DHG

मंसिर २३, काठमाडौ | बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न

Read More

३२ वर्षपछि बहिनी पाउँदा...

Posted on October 30, 2016 | views : 2505 | धादिङ्ग - DHG

कात्तिक १४, काठमाडौं | भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ, दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको त्यो आशु दुःखका भने थिएनन् ।  छोराको आँखा रसाएको देखेपछि ६८ वर्षका बाबु चेकबहादुर र जेठी दिदी मीना पनि भावशुन्य भए । त्यो दृष्यलाई निय

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1258 | धादिङ्ग - DHG

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More