श्री अन्नपूर्ण मावि खरीको नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन

Posted on: 22 Dec, 2016

पुस ७, धादिङ्ग | श्री अन्नपूर्ण माद्यामिक विद्यालय खरी-७ मा  नयाँ बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन भएको छ ।


पुर्ब  बिद्यालय ब्यबस्थापन समितिका चन्द्र बहादुर आलेको अध्यक्षतामा भएको अभिभावक भेलाले गोपाल बहादुर अधिकारीलाई बिद्यालय ब्यबस्थापन समितिको नयाँ अध्यक्ष चयन गरेको छ ।

यसैबिच बिद्यालयले शिक्षक अभिभाबक संघ पनि गठन गरेको छ । केशर बहादुर अाले मगरको अध्यक्षतामा ९ सदस्सिय शिक्षक अभिभाबक संघ गठन भएको हो । उक्त अभिभावक भेलामा विद्यालय निरिक्षक केदार प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने स्राेत व्यक्ति बाबू कृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रुपमा रहेका थिए ।


विद्यालय व्यावस्थापन समितिका पदाधिकारिहरु:

१. अध्यक्ष : गाेपाल बहादुर अधिकारी

सदस्यहरु:-

२. लोक बहादुर फ्याली मगर

३. मिनुमाया थापा मगर

४. बबि थापा मगर

५. समीक्षा अाले मगर

६. सीता मगराति

शिक्षक अभिभावक सङ्घका पदाधिकारिहरु :

१. अध्यक्ष : केशर बहादुर अाले मगर

सदस्यहरु:

२. डिल कुमारी अाले मगर

३. सूर्य बहादुर अाले मगर

४. जित बहादुर अाले मगर

५. माेहन बहादुर राना मगर

६. चन्द्र बहादुर अधिकारी

७. दल बहादुर थापा मगर

८. राधिका अधिकारि

विद्यालय व्यावस्थापन सल्लाहकार समिति:

१. चन्द्र बहादुर अाले मगर

२. खड्क बहादुर थापा मगर

३. बासुदेव अाले मगर

४. अर्जुन अधिकारि

५. गणेश श्रेष्ठ

निर्माण समिति:

१. अध्यक्ष : जित बहादुर अाले मगर

सदस्यहरु:

२. रेसम बहादुर थापा मगर

३. बासुदेव अमले मगर

४. लालकाजी थापा क्षेत्री

५. डण्ड बहादुर अधिकारी  

यस बिषयमा तपाइको प्रतिक्रिया...!