फागुन २५, धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको
Read Moreफागुन १७, धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी -१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर
Read Moreफागुन १, काठमाडौँ (रासस) । ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।&
Read Moreमाघ २९, धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपा
Read Moreमंसिर ७, धादिङ | पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गा
Read Moreमङ्सिर ३, धादिङ | त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । काठमाडौँबाट नारायणघाटतर
Read Moreकात्तिक २१, धादिङ | नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते हुनुभएको छ । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी
Read Moreकात्तिक १८, काठमाडौँ | धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थित ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । धादिङवेशींबाट काठमाण्डौं आउंदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो जिप मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा मुक्तिनाथ बैंक क्षेत्
Read Moreकात्तिक ५, धादिङ | कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका
Read Moreकात्तिक ४, वाग्मती (रासस ) : वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि ःशुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित
Read Moreअसोज २६, धादिङ (रासस) । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको
Read Moreअसोज २६, धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आ
Read Moreअसोज २२, काठमाडौँ | धादिङको ज्वालामुखी वार्ड नम्बर ५ स्थित खरीका ५ जनामा कोरोना संक्रमण देखिएपछि बिशेष सतर्कता अपनाउन अपिल गरिएको छ । खरीका अन्दाजी ३७ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि हुने थप चार जनाहरु ७५ बर्षिय
Read Moreअसोज २०, धादिङ (रासस) । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ, ५८ वर्षीय
Read Moreअसोज १६, धादिङ (रासस) । धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक , ज्वारो
Read Moreअसोज १३, काठमाडौं (रासस) । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका
Read Moreअसोज १३, धादिङ | कोभिडको–१९ को जोखिम बढ्दै गएपछि धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइशोलेसनलाई थप व्यवस्थित गर्न थालेका छन् । भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या थपिंदै गएकाले पालिकाहरूले क्वारेन्टिन र आइशोलेसनलाई व्यवस्थित गर्न थ
Read Moreअसोज १२, धादिङ | आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र
Read Moreडि. पी छत्कुली | असोज १२, धादिङ | धादिङ जिल्लाको ज्वालामुखी–७ का ५२ परिवारलाई 'बाँचौ र बचाऊ अभियान' अभियानको सहयोगमा राहत वितरण गरिएको छ । नेपाली युथ एशोसिएशन युकेका उपाध्यक्ष तथा एनआरएन युकेका सल्लाहकार राजन खकुरालको सभापतित्वमा सम्पन्न भएको भर्चुअल कार्यक्रममा बागमती प्रदेशका सांसद डा.रा
Read Moreअसोज ४, धादिङ । भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ
Read Moreभदौ ३१, धादिङ (रासस) : अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते ह
Read Moreभदौ ३०, धादिङ | जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए । कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका
Read Moreभदौ ६, धादिङ | धादिङ ज्वालामुखी ५ का पाँच दर्जनबढीले नेकपाका परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच उनीहरुलाई स्थानीय कांग्रेस नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । ज्वालामुखी गाउपालिका काँग्रेसले दिएको जानकारी अनुसार कांग्रेस प्रवेश गर्नेमा ज्वालामुखी गाँउपाल
Read Moreभदौ १, वाग्मती (रासस) । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भो
Read Moreसाउन ३०, काठमाडौँ | एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका
Read Moreसाउन २८, धादिङ | धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा समुदायमा संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले साउन २९ गतेदेखि अर्को आदेश नभएसम्मको लागि निशेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेधाज्ञा सूचना अनुसार कोभिड संक्रमणको बढ्दो स्थि
Read Moreसाउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ
Read Moreसाउन ९, धादिङ | त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । प
Read More