असोज १७, काठमाडौँ । धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत परेवाटारबाट ट्युसन पढ्न शिक्षककोमा जाने क्रममा रहेका बिद्यार्थीहरुलाई ट्रकले ठक्कर दिएको हो । गजुरी गाउँपालिका–२, मजुवा स्थित राजमार्गको मुख्य सडकमा ब
Read Moreअसोज १६, धादिङ | माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्
Read Moreअसोज १४, काठमाडौँ | धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ४ हल्दारेमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी सोही ठाउँका ३६ वर्षीय मंगल गुरुङले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । गुरुङ नाताले गाउँले काकी र
Read Moreअसोज ३, थाक्रे | धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको क्लिफसाईड रिसोर्टको बाथरुममा झुण्डिएको अवस्थामा युवतीको शब फेला परेको छ । दोलखा घर भई हाल गजुरी गाउँपालिकाको नाडेप लघुबित्त सहकारी संस्थामा काम गर्ने २५ वर्षिया सोना सिवाकोटी उक्त रिसोर्टको बाथरुम भित्र रहेको लुगा झुण्ड्याउन
Read Moreअसोज २, धादिङ | धादिङको गजुरी गाउँपालिका– २ मलेखुमा एसिड प्रहारबाट दुईजना घाइते भएका छ्न्। मलेखुमा संचालित भद्रकाली सुनचाँदी पसल संचालक प्रविण विकले पसलमा भएको एसिड प्रहार गर्दा बेनिघाट रोराङ गाउँपालिका– ३ रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका जिल्ला प्रहरी कार
Read Moreअसोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको
Read Moreभदौ ९, काठमाडौँ | धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छ | नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ | हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रेष्ठका बाबु तिलक श्रेष्ठको किटानी जाह
Read Moreभदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका–२ मा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये ४ जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-
Read Moreभदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घ
Read Moreभदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान १०:४० बजे त्रिशुलीमा खसेको हो | जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी स
Read Moreभदौ २, काठमाडौँ | त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकु्शल उद्धार गरेको छ। चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका ती व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको हो | शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा झुण्डिएका थिए।
Read Moreभदौ २, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भए
Read Moreसाउन ३२, मलेखु | धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो । त्यसमध्ये धुनिबेसी नगरपालिकामा संचालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुप
Read Moreसाउन २९, काठमाडौँ | काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् । शिवराम आफ्नो नाम ढाँट
Read Moreसाउन २३, काठमाडौँ । धादिङबाट राहदानी बनाउन साइबरको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरि जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी निर्माणमा ब्यापक सुधार गरेको पाइएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी बनाउने प्रयोजनमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्दै आएको पाइएको छ ।
Read Moreसाउन २२, धादिङ | धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। आइतबार अपराह्न ४ बजे धादिङको खनियावास गाउँपालिका-४ दार्खाकी ३५ वर्षीया अञ्जु सिंखडामाथि धारिलो हतियार प्रहार भएको हो। प्रहरीका अनुसार अञ्जुकी छिमेकी ३० वर्षीय सागर पौडेलले उनीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। पौडेललाई आइतबार नै प
Read Moreसाउन २०, धादिङ | धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ । एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने सम
Read Moreसाउन १४, धादिङ | १७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा शनिवार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरी आइतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछ
Read Moreसाउन ५, धादिङ | धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा काठमाडौबाट मुग्लिङतर्फ जादै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा म
Read Moreअसार ८, धादिङ | धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले नेपाल प्रेसलाइ बताए । काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ न
Read Moreजेठ ३२, काठमाडौँ | बेनिघाट रोराङ गाउँपालिका २ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवार गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको छ । गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पत
Read Moreजेठ २५, धादिङ | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डित र पाल्पा तानसेन नगरपालिका घर भई हाल गल्छी स्थित नीरजकै घरमा डेरा गरी बस्ने किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला सरकारी वकिल कार
Read Moreजेठ २४, धादिङ | धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गए
Read Moreजेठ १३, धादिङ | धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पी
Read Moreबैशाख ३०, काठमाडौँ | धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौँ आउदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी–९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ। बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् । बसका सिट भने जलेर नष्ट भएका छन् । बसको इञ्जिनबाट
Read Moreवैशाख २८, धादिङ | धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार
Read Moreबैशाख २०, धादिङ | धादिङ धार्केको गणेश खोलामा रहेको पुलको जमिन भासिएपछि मर्मत गरेर एकतर्फी सञ्चालनमा आएको सडक पुन भासिएसँगै अवरुद्ध भएको छ । सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत धार्के खण्ड मर्मतपछि एकतर्फी सञ्चालनमा आएको थियो । तर आज एक्कासि सोही स्थानमा सडकमा प्वाल परेपछि सडक अवरु
Read Moreवैशाख १८, काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि सवारी आवागमन रोकिएको छ । पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो । पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् ।
Read More