समाज | धादिङ्ग - DHG


धादिङमा फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि धुँवाले बस्ती ढाकियो

Posted on April 22, 2023 | views : 461 | धादिङ्ग - DHG

बैशाख ९, धादिङ | धादिङको नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् ।  सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुव

Read More

धादिङको पर्यटकीय सुन्दर गाउँ रुबी भ्यालीमा ओली दम्पत्ती

Posted on April 09, 2023 | views : 841 | धादिङ्ग - DHG

चैत २६, धादिङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् । सधैँ पत्नी राधिकालाई ठाउँ चिनाउने गरेका ओली रुबीभ्यालीमा भने राधिकाले देखाएको डाँडातर्फ हेरेको फोटो उनको सचिवालयले सार्वजनिक गरेको छ । उक्त तस्बिर रुबीभ्यालीको पानदिसे भन

Read More

धादिङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

Posted on March 24, 2023 | views : 599 | धादिङ्ग - DHG

चैत १०, धादिङ | धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।  

Read More

तस्करहरुको फन्दाबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल वनमा छोडिँदै

Posted on March 05, 2023 | views : 671 | धादिङ्ग - DHG

फागुन २१, धादिङ | धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि,  नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा  छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा&nbs

Read More

चितुवाको छालासहित धादिङबाट दुईजना पक्राउ

Posted on February 14, 2023 | views : 729 | धादिङ्ग - DHG

फागुन २, धादिङ | धादिङको थाक्रे गाउँपालिका– २ बाट चितुवाको छालासहित दुईजनालाई प्रहरीले  पक्राउ गरेको छ  । मकवानपुरको कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेँसीतर्फ आउने आग्रा–मोरिया सडकखण्डमा चितुवाको सिंगो छालासहित कैलाश गाउँपालिका– १ चापाखर्कका ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र

Read More

धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ

Posted on December 16, 2022 | views : 832 | धादिङ्ग - DHG

पुस १, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए । दम्पतीको हत्यामा संलग्न आरोपमा  त्रिपुरासुन्दरी–३ घर भएका १

Read More

धादिङमा दाउरा चिर्ने क्रममा रूखले च्यापिएर मृत्यु

Posted on December 14, 2022 | views : 5296 | धादिङ्ग - DHG

मङ्सिर २८, धादिङ | धादिङमा एक जना पुरुषको रुखले च्यापिएर मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका-५ हटियागाउँ बस्ने ५६ वर्षीय लोकमान श्रेष्ठको रूखमा च्यापिएर मंगलबार दिउँसो मृत्यु भएको हो ।  सोही ठाउँस्थित बारीमा रूखको दाउरा चिर्ने क्रममा सोही रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जा

Read More

धादिङमा ७० वर्षीय र ६५ वर्षीय वृद्ध दम्पतीको हत्या

Posted on December 12, 2022 | views : 3785 | धादिङ्ग - DHG

मङ्सिर २६, धादिङ | धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ ।  प्रहरीका अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ आलेगाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको हो । उनीहरू दुईजना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएर

Read More

पुलबाट ट्रक खस्दा एकको मृत्यु

Posted on December 06, 2022 | views : 1036 | धादिङ्ग - DHG

मङ्सिर २०, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिन

Read More

धादिङमा मतदान जारी (१२ तश्वीर)

Posted on November 20, 2022 | views : 1307 | धादिङ्ग - DHG

मङ्सिर ४, धादिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरि आइतवार मतदान भइरहेको छ।  प्रतिनिधिसभा र सातवटै प्रदेशका प्रदेशसभा सदस्य लागि ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

Read More

बुलेरो दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

Posted on November 13, 2022 | views : 757 | धादिङ्ग - DHG

कात्तिक २७, धादिङ | धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार

Read More

स्वयम्भूको जंगलमा १४ वर्षीया बालिका बलात्कृत

Posted on November 12, 2022 | views : 953 | धादिङ्ग - DHG

कात्तिक २६, काठमाडौं | काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्ष

Read More

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन इन्स्पेक्टर पुर्पक्षको लागि थुनामा

Posted on November 02, 2022 | views : 757 | धादिङ्ग - DHG

कात्तिक १६, धादिङ | बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो। जिल्ला प्रहरी

Read More

धादिङको नीलकण्ठमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

Posted on October 01, 2022 | views : 868 | धादिङ्ग - DHG

असोज १५, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

Read More

बढी भाडा असुलेको भन्दै कारबाहीपछि काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

Posted on September 29, 2022 | views : 1072 | धादिङ्ग - DHG

असोज १३, काठमाडौं | बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् । गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पन

Read More

धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

Posted on September 27, 2022 | views : 2035 | धादिङ्ग - DHG

असोज ११, काठमाडौं | धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् ।  जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिदा बालक घाइते भएका थिए । 

Read More

स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो

Posted on September 22, 2022 | views : 1641 | धादिङ्ग - DHG

असोज ६, काठमाडौँ | धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन ।  आज बिहान पौने १० बजे काठ

Read More

खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न, अध्यक्षमा राजकुमार श्रेष्ठ

Posted on September 09, 2022 | views : 2175 | धादिङ्ग - DHG

भदौ २४, काठमाडौँ । खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बिहान काठमाडौंको ढुङ्गेधारास्थित छोरोल्पा पार्टी प्यालेसमा संस्थाको साधारणसभा तथा बन्दसत्र कार्यक्रम सम्पन्न भएको हो ।  सभामा सभाका सभापति समाजका अध्यक्ष कृष्ण बहादुर आलेले पुरानो कार्य समिति विघटन गरी ५ सदस्यीय

Read More

धादिङमा भारी वर्षाले सडकको भल गाउँ पसेपछि....

Posted on August 25, 2022 | views : 946 | धादिङ्ग - DHG

भदौ ९, काठमाडौं | धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा भारी वर्षासँगै आएको भलले  दुई घर र एक गोठमा क्षति पुगेको छ । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ । चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकार

Read More

पहिरोले पोल ढल्यो, धादिङबेसीको बिजुली अनिश्चित

Posted on August 15, 2022 | views : 1077 | धादिङ्ग - DHG

साउन ३०, धादिङ | पहिरोले विद्युत पोलमा क्षति पुगेपछि धादिङबेसी आसपासको बिजुली अवरुध्द बनेको छ । आइतबार बिहान देवीघाट सबस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुध्द बनेको हो । विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल

Read More

धादिङको निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो खस्यो

Posted on August 03, 2022 | views : 1190 | धादिङ्ग - DHG

साउन १८, काठमाडौं | धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ ।  पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।  पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ ।  पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

Read More

सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला

Posted on July 27, 2022 | views : 2481 | धादिङ्ग - DHG

साउन ११, काठमाडौँ । सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नहरमा हाल पहि

Read More

धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

Posted on July 26, 2022 | views : 1026 | धादिङ्ग - DHG

साउन १०, धादिङ | अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ मा एक जनाको ज्यान गएको छ।  पहिरोले बेसारेस्थित  बेंसीघरका भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिएर बेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निक

Read More

धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

Posted on June 17, 2022 | views : 1255 | धादिङ्ग - DHG

असार ३, धादिङ | धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थ

Read More

धादिङ र कालिकोटमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु

Posted on June 16, 2022 | views : 1105 | धादिङ्ग - DHG

असार २, काठमाडौं | धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा

Read More

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on June 12, 2022 | views : 1142 | धादिङ्ग - DHG

जेठ २९, काठमाडौं | धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रम

Read More

धादिङमा जिप र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

Posted on June 08, 2022 | views : 946 | धादिङ्ग - DHG

जेठ २५, धादिङ | धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् ।  गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्

Read More

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

Posted on April 30, 2022 | views : 1455 | धादिङ्ग - DHG

वैशाख १७, काठमाडौं | बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै

Read More