राजनीति | धनकुटा - DNK


धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

Posted on January 20, 2018 | views : 146 | धनकुटा - DNK

माघ ६, धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ ।  आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि

Read More

धनकुटामा अनिश्चितकालीन कर्फ्यू लाग्यो

Posted on January 18, 2018 | views : 79 | धनकुटा - DNK

माघ ४, धनकुटा । धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।  धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो । ३४ दिनदेखि चलिर

Read More

धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप: ३ जना घाइते, स्थिति तनावग्रस्त

Posted on January 18, 2018 | views : 175 | धनकुटा - DNK

माघ ३, काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप हुँदा ३ जना घाइते भएका छन ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबा

Read More

प्रादेशिक राजधानी धनकुटा माग गर्दै आज पनि धर्ना

Posted on January 12, 2018 | views : 27 | धनकुटा - DNK

पुस २८ काठमाडौँ  | प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ ।  पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व

Read More

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

Posted on January 11, 2018 | views : 124 | धनकुटा - DNK

पुस २७, काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ ।  हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०: ३० बजेसम्म धर्ना दिएका हुन्

Read More

धनकुटाको आमहडताल फिर्ता

Posted on January 08, 2018 | views : 77 | धनकुटा - DNK

पुस २४, धनकुटा (रासस) | प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै गरिएको आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनकारीले आमहड्तालको कार्यक्रम फिर्ता लिएकाछन् ।  ‘प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समिति’को आज बसेको सर्वदलीय बैठकले चक्काजाम र प्रदेश

Read More

धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित धर्ना

Posted on December 17, 2017 | views : 77 | धनकुटा - DNK

पुस २, धनकुटा (रासस) | प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए ।  धनकुटाको मदनचौकबाट अघि बढेका जुलुश बजार परिक्रमापछि क्षेत

Read More

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

Posted on December 15, 2017 | views : 84 | धनकुटा - DNK

मङ्सिर २९, धनकुटा (रासस) | गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ ।  एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 3910 | धनकुटा - DNK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान

Posted on November 25, 2017 | views : 191 | धनकुटा - DNK

मङ्सिर ९, धनकुटा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट सुनिलब

Read More

धनकुटामा १० मतदान केन्द्र र १० हजार मतदाता थपिए

Posted on November 03, 2017 | views : 89 | धनकुटा - DNK

कात्तिक १७, धनकुटा । दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ ।  जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ । तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचह

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 10507 | धनकुटा - DNK

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 3680 | धनकुटा - DNK

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

एमाले नेत्री तथा संसद लिम्बुको निधन

Posted on June 24, 2017 | views : 2036 | धनकुटा - DNK

असार १०, काठमाडौँ | एमालेकि केन्द्रीय सदस्य तथा संसद महिन लिम्वुको मृत्य भएको छ ।  क्यान्सरबाट ग्रस्त लिम्बुको उपचारकै क्रममा निधन भएको हो ।  नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य, अखिल नेपाल महिला संघकि केन्द्रीय कमिटीको सचिव, गाविस राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेकी लिम्बु धनकुटा जिल्ल

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 1278 | धनकुटा - DNK

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

लोकमानले समानन्तर सरकार चलाउन खोजे: नेता आचार्य

Posted on October 26, 2016 | views : 530 | धनकुटा - DNK

कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको  बताएका छन् ।  प्रेस चौतारी नेपालले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कार्

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 6972 | धनकुटा - DNK

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More