राजनीति | धनुषा - DNS


बन्द उद्योग पुनःसञ्चालनमा ल्याउछौ: उद्योगमन्त्री यादव

Posted on March 02, 2018 | views : 731 | धनुषा - DNS

फागुन १८, धनुषा | उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्

Read More

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

Posted on February 26, 2018 | views : 614 | धनुषा - DNS

फागुन १४, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।  मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गर्नु

Read More

चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

Posted on February 25, 2018 | views : 849 | धनुषा - DNS

फागुन १३, महेन्द्रनगर | जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।  जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला

Read More

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ: मुख्यमन्त्री राउत

Posted on February 22, 2018 | views : 699 | धनुषा - DNS

फागुन १०, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।  आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभय

Read More

प्रदेश नं २ को उपसभामुखमा देव निर्वाचित

Posted on February 16, 2018 | views : 654 | धनुषा - DNS

फागुन ४, जनकपुरधाम | प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ ।  उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भए

Read More

२ नम्बर प्रदेशमा लालबाबु मुख्यमन्त्री पक्का

Posted on February 10, 2018 | views : 863 | धनुषा - DNS

माघ २७, काठमाडौं | प्रदेश नम्बर २ मा फोरम र राजपाको संयुक्त सरकार हुने पक्का भएको छ ।  संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच शनिबार पदको बाँडफाँड भएसँगै २ नम्बर प्रदेशमा मधेसवादी दलको  मात्रै सरकार बन्ने पक्का भएको हो । शनिबार भएको २ दलको बैठकले २ नम्बर प्रदेशमा मुख्यमन्त्री

Read More

फोरमद्वारा प्रदेश २ को संसदीय दलको नेतामा राउत चयन

Posted on February 05, 2018 | views : 697 | धनुषा - DNS

माघ २२, धनुषा । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ ।  यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर

Read More

प्रदेश नं २ को प्रदेशसभा अन्तरिम कार्यविधि पारित, सभामुखको निर्वाचनका फागुन २ गते

Posted on February 04, 2018 | views : 698 | धनुषा - DNS

माघ २१, जनकपुरधाम (रासस) | प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ ।  शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा अपराह्न १२:०५ बजे शुरू भएको बैठक १:३० बजे सकिएको हो । कार्यविधिबमोजिम सभामुखको अनुपस्थितिमा

Read More

प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै

Posted on February 04, 2018 | views : 668 | धनुषा - DNS

अजयकुमार साह / माघ २१, धनुषा | पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ ।  यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उ

Read More

आज प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै

Posted on February 04, 2018 | views : 1006 | धनुषा - DNS

माघ २१, काठमाडौं । आज प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । आज बस्ने प्रदेश बैठकहरु प्रदेश २ को जनकपुरमा, ५ को बुटवलमा, ६ को सुर्खेतमा र ७ को धनगढीमा बैठक बस्ने भएको हो ।  यसअघि प्रदेश नम्बर ३ को बैठक सम्पन्न भईसकेको छ । प्रदेश ३ को पहिलो बैठक माग १८ मा भएको थियो । बाँकी प्र

Read More

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने

Posted on February 01, 2018 | views : 578 | धनुषा - DNS

अजयकुमार साह / माघ  १८, धनुषा | प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ ।  प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नुभएको थियो भने आज प्रदेश सभाको पहिलो

Read More

प्रदेश २ को प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

Posted on January 31, 2018 | views : 444 | धनुषा - DNS

अजयकुमार साह / माघ १७, धनुषा | जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ ।  यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्न

Read More

प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठकको तयारी

Posted on January 26, 2018 | views : 734 | धनुषा - DNS

माघ १२, जनकपुरधाम | प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र रूपमा भइरहेको छ ।  सोका लागि शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।  प्रदेश सभाको पहिलो बैठकका लागि शैक्षिक तालीम क

Read More

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा हुने

Posted on January 21, 2018 | views : 682 | धनुषा - DNS

माघ ७,जनकपुरधाम |  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।  जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 18283 | धनुषा - DNS

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

कांग्रेसलाई अर्को झड्का: बिमलेन्द्र निधी पनि पराजित, राजेन्द्र महतो विजयी

Posted on December 10, 2017 | views : 738 | धनुषा - DNS

मंसिर २४, धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् । चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् । राजपा अध्यक्ष

Read More

धनुषाको मतदान स्थलमा बम विस्फोट

Posted on December 05, 2017 | views : 698 | धनुषा - DNS

मङ्सिर १९, महेन्द्रनगर (धनुषा) |  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आज अपराह्न बम विस्फोट भएको छ ।  इप्रका महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै किसिमको क्षति नभएको प

Read More

निधिको विरासतमाथि महतोको चुनौती, कसले मार्ला बाजी ?

Posted on December 04, 2017 | views : 782 | धनुषा - DNS

मङ्सिर १८, धनुषा । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो उठेको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ ।  मिथिलेस झा र जिवछ राउत दुबै जना नगराइन नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । एकै ठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छ

Read More

धनुषाको शहिदनगर नगरपालिकामा माओवादी विजयी

Posted on September 22, 2017 | views : 964 | धनुषा - DNS

असोज ६, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । नगरपालिका प्रमुखमा माओवादीका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् । प्रमुख पदमा विजय भएका उदय कुमार बरहरीयाले ५०९१ मत प्राप्त गरेका छन्  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रे

Read More

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

Posted on September 22, 2017 | views : 780 | धनुषा - DNS

असोज ६, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले

Read More

धनुषाको क्षीरेश्वरनाथ नपामा काँग्रेस विजयी

Posted on September 22, 2017 | views : 603 | धनुषा - DNS

असोज ६, महेन्द्रनगर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।  प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 2371 | धनुषा - DNS

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

आज बिहानसम्मको मतपरिणाम: कांग्रेस पहिलो, माओवादी/राजपा दोश्रो

Posted on September 22, 2017 | views : 2512 | धनुषा - DNS

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 1491 | धनुषा - DNS

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

धनुषाका ४ वडामा एमाले बिजयी

Posted on September 19, 2017 | views : 476 | धनुषा - DNS

असोज ३, धनुषा । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ ।  प्रारम्भिक मतपरिणाम धनुषामा हालसम्म नेकपा एमालेले ४ वटा वडामा जीत हात पारेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा क

Read More

माओवादी केन्द्रले धनुषामा पनि खाता खोल्यो

Posted on September 19, 2017 | views : 718 | धनुषा - DNS

असोज ३, काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् । उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो । दनवारले १९४ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली

Read More

मत परिणाम: दोश्रो खाता पनि माओवादीले नै खोल्यो !

Posted on September 19, 2017 | views : 3734 | धनुषा - DNS

असोज ३, जनकपुर | धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले बिजयी खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुवँरले १९४ मत ल्याइ प्यानलसहित विजयी भएका हुन् । कांग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्यले १२९ र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जय

Read More

धनुषामा निर्वाचन शान्तिपूर्ण

Posted on September 18, 2017 | views : 373 | धनुषा - DNS

असोज २, धनुषा। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।  अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लाम

Read More