अर्थ/विकास | धनुषा - DNS


आजदेखि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

Posted on November 11, 2018 | views : 201 | धनुषा - DNS

कात्तिक २५, काठमाडौ (रासस) | दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।  यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको ह

Read More

उपमहानगरपालिकाले कर घटाउने सहमति

Posted on September 16, 2018 | views : 187 | धनुषा - DNS

भदौ ३१, जनकपुरधाम (रासस) | जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ ।  नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।  उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घ

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 5798 | धनुषा - DNS

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम पारित, के छ नीति तथा कार्यक्रममा ?

Posted on April 16, 2018 | views : 578 | धनुषा - DNS

अजयकुमार साह | बैशाख ३, धनुषा (रासस) | प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।  गत चैत २८ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम विधेयक पेश गर्नुभएको थियो भने सरकारका नीति तथा कार्यक्रम प्रदेश प्र

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 9662 | धनुषा - DNS

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 9960 | धनुषा - DNS

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 21741 | धनुषा - DNS

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

सहकारीका नाममा ठगी

Posted on April 10, 2017 | views : 607 | धनुषा - DNS

(अजयकुमार साह) | चैत २८, महेन्द्रनगर (धनुषा) | धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् ।  सहारा पञ्चकन्या बचत तथा ऋण

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 14797 | धनुषा - DNS

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

धनुषामा बहुद्देश्य बहुमुखी सहकारी संघ गठन

Posted on December 31, 2016 | views : 782 | धनुषा - DNS

विजय कु. सिंह | पुस १६, ढल्केवर | बहुद्देश्य सहकारीहरुको संगठन जिल्ला बहुद्देश्य बहुमुखी संघ धनुषामा श्री शिवगुरु बहुद्देश्य सहकारीको अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति गठन भएको छ ।  ढल्केवरस्थित रातो लालीगुरास सहकारीको सभाकक्ष हलमा सम्पन्न जिल्ला भेलामा नेपाल बहुद्

Read More

धनुषा–महोत्तरीका दर्जनौँ पुल जोखिममा

Posted on December 28, 2016 | views : 584 | धनुषा - DNS

पुस १३, धनुषा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा–महोत्तरी जिल्लामा पर्ने एक दर्जनभन्दा बढी पुल जोखिममा परेका छन् ।  धनुषाका बसाइ, औरही, हर्दिनाथ, जलाद, चारनाथ र कमला नदीका पुल र महोत्तरीका रातु, भब्सी, गन्डन्ता, मरहा, ढोलनखोला र बाँके लगायत नदीमा पुलमुनिबाट ढुङ्गा–गिट्टी उत्खनन् गर्ने क्रम ती

Read More

कर असुलीमा छब्बीस प्रतिशतले कमी

Posted on August 01, 2016 | views : 689 | धनुषा - DNS

साउन १७, जनकपुरधाम । जनकपुरमा गत आवमा कर असुलीमा २६।८५ प्रतिशतले कमी आएको छ ।  आन्तरिक राजस्व कार्यालयका अनुसार सो अवधिमा रू एक अर्ब ६० करोड ३६ लाख २९ हजार राजस्व असुलीको लक्ष्य राखिएकोमा रू एक अर्ब १७ करोड ३० लाख ७३ हजार मात्र असुली भएको छ ।  सोमध्ये आयकरबाट रू ५२ करोड २९ लाख ७४ हजार, ब्य

Read More