बैदेशिक रोजगार | धनुषा - DNS


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2446 | धनुषा - DNS

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18532 | धनुषा - DNS

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

श्रम तथा रोजगार कार्यालय उचित ठाउँमा सार्न श्रम मन्त्रीको निर्देशन

Posted on May 19, 2019 | views : 3012 | धनुषा - DNS

जेठ ५, धनुषा | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।   उहाँले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो । प्रदेश नं २ स्थित प्रधानमन्त्री रोजगार कार्य

Read More

पुस १५ गतेदेखिनै प्रदेश मातहतबाट श्रम स्वीकृतिको सुविधा दिने तयारी

Posted on December 24, 2018 | views : 2165 | धनुषा - DNS

पुष ९, धनुषा (रासस) | श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।  मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा शुरु

Read More

मलेसियामा एक नेपालीको झुन्डिएको अवस्थामा रहस्यमय मृत्यु

Posted on March 17, 2017 | views : 2437 | धनुषा - DNS

चैत ४, धनुषा | वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।  धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषक

Read More

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता

Posted on March 17, 2017 | views : 2227 | धनुषा - DNS

(किरण कुमार कर्ण) | चैत ४, धनुषा | वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ ।  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको

Read More