स्वास्थ्य | धनुषा - DNS


मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कुष्ठरोग प्रभावित धेरै

Posted on January 29, 2023 | views : 651 | धनुषा - DNS

माघ १५, काठमाडौँ | ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई क

Read More

आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषाबाट एक युवक पक्राउ

Posted on September 16, 2022 | views : 816 | धनुषा - DNS

भदौ ३१, धनुषा | धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो । मनोजले घरायसी वि

Read More

बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

Posted on June 19, 2022 | views : 738 | धनुषा - DNS

असार ५, जनकपुरधाम | आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय मधेश प

Read More

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

Posted on January 18, 2022 | views : 9526 | धनुषा - DNS

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणम

Read More

प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

Posted on January 10, 2022 | views : 797 | धनुषा - DNS

पुस २६, धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा

Read More

चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

Posted on January 07, 2022 | views : 8121 | धनुषा - DNS

पुस २३, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेग

Read More

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

Posted on January 06, 2022 | views : 7633 | धनुषा - DNS

पुस २२, नयाँ दिल्ली(रासस/सिन्ह्वा) । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका

Read More

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

Posted on January 05, 2022 | views : 9588 | धनुषा - DNS

पुस २१, (रासस/सिन्ह्वा) : डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलाय

Read More

१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने

Posted on December 19, 2021 | views : 3928 | धनुषा - DNS

पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगा

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 23852 | धनुषा - DNS

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 26524 | धनुषा - DNS

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

त्यसपछि खुशी बोकेर फर्किए समिर

Posted on July 10, 2021 | views : 2020 | धनुषा - DNS

नारायण ढुङ्गाना/अजयकुमार साह, असार २६, धनुषा (रासस) । उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा हुनुहुन्थ्यो । सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफ

Read More