राजनीति | धनुषा - DNS


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 3743 | धनुषा - DNS

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

कांग्रेसलाई अर्को झड्का: बिमलेन्द्र निधी पनि पराजित, राजेन्द्र महतो विजयी

Posted on December 10, 2017 | views : 182 | धनुषा - DNS

मंसिर २४, धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् । चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् । राजपा अध्यक्ष

Read More

धनुषाको मतदान स्थलमा बम विस्फोट

Posted on December 05, 2017 | views : 218 | धनुषा - DNS

मङ्सिर १९, महेन्द्रनगर (धनुषा) |  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आज अपराह्न बम विस्फोट भएको छ ।  इप्रका महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै किसिमको क्षति नभएको प

Read More

निधिको विरासतमाथि महतोको चुनौती, कसले मार्ला बाजी ?

Posted on December 04, 2017 | views : 162 | धनुषा - DNS

मङ्सिर १८, धनुषा । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो उठेको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ ।  मिथिलेस झा र जिवछ राउत दुबै जना नगराइन नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । एकै ठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छ

Read More

धनुषाको शहिदनगर नगरपालिकामा माओवादी विजयी

Posted on September 22, 2017 | views : 429 | धनुषा - DNS

असोज ६, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । नगरपालिका प्रमुखमा माओवादीका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् । प्रमुख पदमा विजय भएका उदय कुमार बरहरीयाले ५०९१ मत प्राप्त गरेका छन्  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रे

Read More

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

Posted on September 22, 2017 | views : 291 | धनुषा - DNS

असोज ६, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले

Read More

धनुषाको क्षीरेश्वरनाथ नपामा काँग्रेस विजयी

Posted on September 22, 2017 | views : 120 | धनुषा - DNS

असोज ६, महेन्द्रनगर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।  प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 1101 | धनुषा - DNS

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

आज बिहानसम्मको मतपरिणाम: कांग्रेस पहिलो, माओवादी/राजपा दोश्रो

Posted on September 22, 2017 | views : 1666 | धनुषा - DNS

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 706 | धनुषा - DNS

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

धनुषाका ४ वडामा एमाले बिजयी

Posted on September 19, 2017 | views : 132 | धनुषा - DNS

असोज ३, धनुषा । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ ।  प्रारम्भिक मतपरिणाम धनुषामा हालसम्म नेकपा एमालेले ४ वटा वडामा जीत हात पारेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा क

Read More

माओवादी केन्द्रले धनुषामा पनि खाता खोल्यो

Posted on September 19, 2017 | views : 397 | धनुषा - DNS

असोज ३, काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् । उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो । दनवारले १९४ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली

Read More

मत परिणाम: दोश्रो खाता पनि माओवादीले नै खोल्यो !

Posted on September 19, 2017 | views : 3352 | धनुषा - DNS

असोज ३, जनकपुर | धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले बिजयी खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुवँरले १९४ मत ल्याइ प्यानलसहित विजयी भएका हुन् । कांग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्यले १२९ र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जय

Read More

धनुषामा निर्वाचन शान्तिपूर्ण

Posted on September 18, 2017 | views : 71 | धनुषा - DNS

असोज २, धनुषा। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।  अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लाम

Read More

प्रदेश नम्बर - २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल

Posted on September 18, 2017 | views : 565 | धनुषा - DNS

असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।  पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्

Read More

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

Posted on September 18, 2017 | views : 394 | धनुषा - DNS

असोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७:०० बजेदेखि मतदान शुरु भएको छ ।  प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो

Read More

धनुषामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप

Posted on September 17, 2017 | views : 247 | धनुषा - DNS

असोज १, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । एमालेले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक्रमण गरेपछि उक्त झडप भएको बताइएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गएराति करिब १२ बजे एमालेले आक्रमण गरेको थियो । एमालेका कार्यकर्ताहरुले

Read More

उम्मेदवारले मतदाताको खेतबारीमै पुगेर भोट माग्न थाले

Posted on September 13, 2017 | views : 265 | धनुषा - DNS

शीतलप्रसाद महतो।भदौ २८, जनकपुर। यतिखेर प्रदेश नं २ का आठ जिल्ला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साहको वातावरण देखिएको हो ।  नेपालको संविधान, २०७२ अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक

Read More

काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

Posted on September 04, 2017 | views : 209 | धनुषा - DNS

भदौ १९, धनुषा । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।  एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 10374 | धनुषा - DNS

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 3569 | धनुषा - DNS

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जनकपुरमा कामको समन्वय नहुँदा जनतालाई सास्ती

Posted on May 27, 2017 | views : 740 | धनुषा - DNS

जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ ।  आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पुर्याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टे

Read More

जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग

Posted on May 27, 2017 | views : 182 | धनुषा - DNS

जेठ १३, महेन्द्रनगर (धनुषा) | जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।  पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि म

Read More

अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

Posted on May 04, 2017 | views : 861 | धनुषा - DNS

बैशाख २१, गौशाला । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् ।  अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्

Read More

महोत्तरी र धनुषामा आज सार्वजनिक बिदा

Posted on May 04, 2017 | views : 417 | धनुषा - DNS

बैशाख २१, काठमाडौँ । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

सिके राउत र केपी ओली एउटै सिक्काका दुई पाटाः बाबुराम

Posted on February 12, 2017 | views : 1044 | धनुषा - DNS

फागुन १ , जनकपुर । नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् ।  जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले मधेसमा देखिएको असन्तुष्टिलाई केपी ओलीले सम्बोधन गर्न नसक्दा मधेसमा सीके राउत प्रवृ

Read More

आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु

Posted on December 26, 2016 | views : 831 | धनुषा - DNS

पुस ११, धनुषा । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ ।  जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ज१त

Read More

'सीताको पतिगृह देशका राष्ट्रध्यक्षलाई देखेर हामी रोमाञ्च भएका छौं' - मिथिलाबासीहरु

Posted on November 04, 2016 | views : 876 | धनुषा - DNS

कात्तिक १९, जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा शुक्रबार मिथिलावासीहरुले भव्य स्वागत गरेका छन् । मिथिलाबासीहरुले भारतीय राष्ट्रपति मुखर्जीको अभिनन्दनमा संस्कृत बाङमय एवं साहित्यिक भक्तिरस मिसाइएको अभिनन्दनपत्रमा यस्तो कलात्मक कुरा थियोः विश्वशान्ति र विश्व बन्धुत्वका लागि समर्पित व

Read More