समाज | धनुषा - DNS


मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा आमाद्वारा छोरीको हत्या

Posted on December 07, 2018 | views : 85 | धनुषा - DNS

मङ्सिर २१, धनुषा | आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय

Read More

सुन र लागुऔषधसहित २ व्यक्ति काठमाडौंबाट पक्राउ

Posted on December 04, 2018 | views : 138 | धनुषा - DNS

मङ्सिर १८, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  महानगरीय कार्यालय रानीपोखरीका

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 1034 | धनुषा - DNS

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

नक्कली सुन बिक्रि गरि ४० लाख ठग्ने १ महिलासहित ६ जना काठमाडौँबाट पक्राउ

Posted on November 12, 2018 | views : 357 | धनुषा - DNS

कार्तिक २६, काठमाडौं । काठमाडौंमा नक्कली सुन बिक्रि गरि ठगि गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ | एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुष

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1493 | धनुषा - DNS

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

मिथिलामा हर्राहुर्री पर्व मनाउँदै

Posted on November 08, 2018 | views : 149 | धनुषा - DNS

वीरेन्द्र कर्ण | कात्तिक २२, जनकपुरधाम (रासस) | गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् ।  बृहद् विष्णु पुराणअनुसार गौ तथा धर्ती पूजाका रुपमा रहेको यो पर्वमा गाईगोरुलाई सिङ्गारी खुल्ला चौरमा बाँधेर राखेको सुगरको पाठोमाथि आक्रमण गर

Read More

धनुषामा अज्ञात समूहको खुकुरी प्रहारबाट बाबु-छोरी गम्भीर घाइते

Posted on November 06, 2018 | views : 189 | धनुषा - DNS

कात्तिक २० धनुषा | धनुषामा मंगलबार बिहान अज्ञात समूहको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको धनौजी गाउँपालिका-४, तरहीस्थित आफ्नै घरमा सुतिरहेका बेला ढोका फोडेर पसेका आक्रमणकारीहरूले ५० वर्षीय अबदुल नदाफ र उनकी छोरी १७ वर्षीया नजमुल खातुनलाई खुकुरीले प्रहार गरेका छन् । खुकुरी प्रहारबाट अ

Read More

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी हवल्दार पक्राउ

Posted on October 23, 2018 | views : 193 | धनुषा - DNS

कात्तिक ६, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।  नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ । आयोगका प्रवक्त

Read More

जनकपुरमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on October 22, 2018 | views : 177 | धनुषा - DNS

कात्तिक ५, जनकपुरधाम | जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शो रुम अगाडिबा

Read More

धनुषामा १० वर्षीय बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

Posted on October 14, 2018 | views : 317 | धनुषा - DNS

असोज २८, धनुषा | धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।  हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रह

Read More

महिलाको नग्न फोटो सार्वजनिक गर्ने पक्राउ

Posted on October 07, 2018 | views : 310 | धनुषा - DNS

असोज २१, धनुषा | फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि म

Read More

नक्कली नागरिकता बनाउन खोज्ने भारतीयसहित तीन पक्राउ

Posted on October 07, 2018 | views : 259 | धनुषा - DNS

असोज २१, धनुषा | नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् ।  पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय

Read More

विवरण २४ घण्टामा उपलब्ध गराउन मुख्यमन्त्री राउतको निर्देशन

Posted on October 01, 2018 | views : 105 | धनुषा - DNS

असोज १५, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।  अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पत

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 31113 | धनुषा - DNS

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

फेसबुकमा यस्तो समाचार सेयर गरेकी रायलाई जागिरबाटै हटाइदिएपछि...

Posted on September 23, 2018 | views : 2565 | धनुषा - DNS

असोज ७, काठमाण्डौ । गत असोज ३ गते संविधान दिवस प्रदेश २ मा लाई कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गर्दा एक कर्मचारी जागिरबाट बन्चित भएकी छिन् । धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट बन्चित भएकी हुन् । रायले असोज ३ गते विभिन्न ठाउँमा मना

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 4389 | धनुषा - DNS

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सबै प्रदेशमा ट्राफिक कार्यालय, प्रदेश ३ को चितवनमा, ४ को तनहुँमा

Posted on September 17, 2018 | views : 614 | धनुषा - DNS

अच्युत रेग्मी | असोज १, काठमाडौँ | नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।  प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को

Read More

धनुषामा टिप्परको ठक्करबाट २ जनाको मृत्यु

Posted on September 05, 2018 | views : 172 | धनुषा - DNS

भदौ २०, धनुषा | धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।  धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकललाई ना १ क ६१८९ नम्बरको ट्रिपरले  ठक्कर दिन पुगेको थियो ।  मृत्यु हुनेमा अन्दाजी  २७ वर्ष

Read More

नापीका कार्यालयका एक कर्मचारी १५ हजार घुससहित पक्राउ

Posted on September 04, 2018 | views : 237 | धनुषा - DNS

भदौ १९,धनुषा | नापी कार्यालयका एक कर्मचारी घुससहित प्रकाउ परेका छन् |  नापी कार्यालय धनुषाका जन्जिरदार जयगोविन्द यादवलाई १५ हजार घुससहित  अख्तियारको टोलीले पक्राउ गरेको हो | गाउँको जग्गा सर्भे नापी गरि फिल्ड बुकमा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका लागी सेवाग्राहीसँग घुस माग गरिर

Read More

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on August 29, 2018 | views : 573 | धनुषा - DNS

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट

Read More

महोत्तरीको सदरमुकामबाट १४ वर्षीय बालक बेपत्ता

Posted on August 28, 2018 | views : 574 | धनुषा - DNS

भदौ १२, गौशाला | विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हु

Read More

विद्यावारिधि उपाधि पण्डितलाई प्रदान

Posted on August 27, 2018 | views : 308 | धनुषा - DNS

भदौ ११, जनकपुरधाम | भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।  विदेह नगरपालिका– ७ बेलापट्टीका पण्डितलाई ‘फर्टिलिटी प्याटर्न अफ थारू कम्युनिटी’ विषयक अनुसन्धानका लागि विद्यावारिधि प्रदान गरिएको हो । धनुषालाई मुख्य अध्ययन अनुसन्ध

Read More

तराई मधेशमा रक्षाबन्धनको उल्लास

Posted on August 26, 2018 | views : 723 | धनुषा - DNS

अजयकुमार साह, भदौ १०, महेन्द्रनगर, धनुषा ।  जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुम

Read More

प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन नभएको जिकिर

Posted on August 21, 2018 | views : 316 | धनुषा - DNS

भदौ ५, धनुषा | प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन

Read More

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

Posted on August 18, 2018 | views : 682 | धनुषा - DNS

भदौ २, जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने ब

Read More

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन: मुख्यमन्त्री

Posted on August 17, 2018 | views : 130 | धनुषा - DNS

भदौ १, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउनुभएको छ । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बत

Read More

प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

Posted on August 16, 2018 | views : 340 | धनुषा - DNS

साउन ३१, धनुषा | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीस

Read More

प्रदेश नं २ को प्रदेशसभा विधेयक नपाएर सुस्त

Posted on August 14, 2018 | views : 92 | धनुषा - DNS

अजयकुमार साह | साउन २९, धनुषा | प्रदेश नं २ प्रदेशसभा विधेयक नपाएर अहिले सुस्तगतिमा चलिरहेको छ ।  प्रदेशसभालाई सक्रिय बनाउने प्रमुख जिम्मेवारी सरकारको भए पनि काम दिन सकेको छैन । सरकारले ‘बिजनेस’ दिन नसक्दा प्रदेश नं २ संसद् लामो समयसम्म स्थगन हुने गरेको छ । विसं २०७४ माघ ३ गतेदेखि शुरु भएको प्र

Read More