पोखरीमा डुबेर बालिकाको मृत्यु

Posted on: 24 Aug, 2017

भदौ ८, महेन्द्रनगर । घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु भएको छ । 

नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!