खेलकुद | धनुषा - DNS


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9835 | धनुषा - DNS

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | धनुषा - DNS

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | धनुषा - DNS

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

Posted on April 20, 2018 | views : 2274 | धनुषा - DNS

वैशाख ६, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।  जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री

Read More