कतारमा नेपालीहरुलाई रोजगारीको अवसर, २५८ जनालाई रोजगारी, तलब: १,६८,३०० सम्म

Posted on: 04 Sep, 2017

बिज्ञापन | बैदेशिक रोजगारीको लागि कतारमा  २५८ जनालाई रोजगारी अवसर छ | तलब कम्तिमा २५ हजार २ सय ४५ देखि १ लाख ६८ हजार ३ सयसम्म | 

यो दैनिक अपडेट हुने बिज्ञापन सामाग्री बिभिन्न म्यानपावरमा नेपाली कामदारहरुको माग भए अपडेट हुने गर्दछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस्बि भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको अवगत गराउन चाहन्छु । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जान अनुरोध गर्दछौं । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान हाम्रो सुझाव छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुहोस जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ ।

माग गरिएका पदहरु:-

1. Labourer

2. Steel Fixer

3. Mason 

4. Carpenter

5. Electrician 

6. Driver

7. Plumber 

8. Plaster Worker 

9. Brick Mason

10. Blacksmith

11. Cabling Tech. 

12. Building Worker 

13. Tile Maker

14. Technician 

15. Foreman 

16. Manager 

17. Business Excecutive 

18. Marketing Manager 

19. Civil Engineer 

20. Painter

21. Reinforce Fitters 

22. Clerk 

23. Office BBoy 

24. Receptionist 

25. Accountant 

26. Super Visor 

Jobs Company: Mandal General Contracting WLL 

1. Carpenter/Mason 

2. Accountant 

3. Tile Maker 

4. Representative 

5. Labour

6. Foreman 

7. Painter 

8. Plumber  

पुरा डिमाण्ड हेर्न तल क्लिक गर्न सक्नुहुन्छ:- 

माथिका पदमा तपाइँ पनि रोजगारीको लागि जान चाहनु हुन्छ भने कृपया 01-4112801 वा 4112802 मा सम्पर्क राख्न सक्नुहुन्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!