आज भदौ २२ गते, बैदेशिक रोजगारीको ६ डिमाण्डहरु, ११०० जनाको माग - हेर्नुहोस् (बिज्ञापन)

Posted on: 07 Sep, 2017

तपाइले दैनिक बैदेशिक रोजगारीको अपडेटहरु हेर्न सक्नुहुनेछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको हो ।

कम्तिमा १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ भन्ने कुरा बुझ्नुहोस् । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन भन्ने सबैले बुझ्नुपर्छ । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जानुपर्दछ । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जानुपर्छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुपर्छ जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ । हामीलाई हेर्नुभएकोमा बिशेष धन्यवाद | तलका डिमाण्ड हेर्नुहोस् |  

तल हेर्नुहोस् आज अपडेट भएका डिमाण्डहरु:- 

१. Bahrain 4 Star Hotel : बहराइनको ४ तारे होटलमा रोजगारीको अवसर छ । कम्पनी: Frsan Palace Hotel W.L.L 


२. Kuwait मा बैदेशिक रोजगारीको अवसर | कम्पनी: Integrated Logistics Co. KCS. 


३. Qatar को बहुप्रतिष्ठित कम्पनि Sodexo, Teyseer Services Company Wll, Doha मा २९ पदमा आकर्षक तलब सहित रोजगारीको सुवर्ण अवसर 


४. Qatar को Teyseer Services Company Wll, मा २३ पदमा रोजगारीको सुवर्ण अवसर |


५. Qatar को प्रतिष्ठित कम्पनीमा रोजगारी | Company: ACS, Qatar | बिभिन्न २१ पदमा रोजगारी खुलेको छ 


६. Saudi Hypermarket W.L.L, Doha Qatar | बिभिन्न ९ पदमा रोजगारीको अवसर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!