एनआरएनएको आर्थिक स्थायित्व समिती गठन (नामावलीसहित)

Posted on: 30 Mar, 2018

चैत्र १६, काठमाण्डौ | गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक स्थायित्व समिती गठन भएको छ । संघका कोषाध्यक्ष  हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह - अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना ) , सुनिल कार्की ( अफ्रिका) , सुरेश चन्द्र पोखरेल ( अमेरिका) , अम्बीर जोशी ( एसिया/ प्रशान्त ) चिनियाँ दुवाल ( युरोप ) र क्रान्ति सिंह ( मध्य पुर्ब ) हुनुहुन्छ ।                  

साथै सदस्यहरुमा गुणराज पौडेल ( स्विजरलेन्ड), कुबेर कार्की ( पोर्चुगल), दीपेन्द्र चुडाल ( डेनमार्क ),लक्षमण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया ), रमेश सापकोटा ( बेल्जियम ) , दिनेश घिमिरे ( युके) , चिन्तामणि उप्रेती , किस्मत भन्डारी र बिध्या भुषण कार्की ( क्यानडा) ,कृष्णजिबि पन्त , भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ ( अमेरिका ) , नारायण पासवान र नमराज लामिछाने ( सउदी  अरब ) , केबी हमाल र पुर्ण पोखरिया ( कतार ) ,लोकेन्द्र बहादुर बम ( युएई ), शेर बहादुर राउत ( बहराइन ),धरम कुमार गुरुङ ( हङकङ ) ,ज्ञानेन्द्र बहादुर सिंह ( मलेसिया ), संजय चेतानी र ध्रुब राज न्यौपाने ( चिन ) , लाल बहादुर  रावल ( जापान) , इश्वर बहादुर धामी( कोरिया ) , शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे ( अस्ट्रेलिया ) रहनु भएको छ ।       

त्यसैगरि सल्लाहकारमा प्रकाश पुन  ( हङकङ ) , रतन झा ( अमेरिका ) , नरेन्द्र भाट ( कतार ) , गङगाधर गौतम ( बेल्जियम ) र निरज श्रेष्ठ ( अस्ट्रेलिया ) रहनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!