अमेरिकामा हिन्दु बुद्ध मन्दिरको महापुराण: २ लाख ४० हजार डलर बढी संकलन

Posted on: 31 Jul, 2018

विजय थापा | साउन १५, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड बाल्टिमोर स्थित बुद्ध मन्दिरको निर्माणका हेतु अर्थ संकलन गर्ने क्रममा महा पुराण को तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा रकम संकलन गरिएको जनाइएको छ । 

जुलाई २८ का दिन शनिवार देखी शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन प्रविन दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ गत जुलाई २८ बाट सुरु भै अगस्ट ३ मा समापन हुनेछ । 


महायज्ञको तेश्रो दिन सोमबार सम्म शालिक वाग्ले $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर) ,गोपाल बि.क. ले दश हजार १ डलर,  कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार आदि गरेर तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा संकलन भएको छ । 

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको छ । 

आयोजक को तर्फ बाट १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराइएको छ । आयोजकले पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिने जनाएको छ ।

आयोजक को छापा बिज्ञप्ति जस्ताको तस्तै : 

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन(जुलाई ३० सोमबार ) सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली र सहयोग यस प्रकार रहेको छ । यस महायज्ञमा आएर श्रीमद् भागवत कथा श्रवण गरौ र आफु सक्दो सहयोग गरौ ! ( यज्ञ प्रारंभ जुलाई २८ देखि अगष्ट ३ सम्म) : 

सम्पुर्ण दानविरहरुलाई हार्दिक धन्यवाद एवं उज्वल भविष्यको शुभकामना छ ! 

जुलाई २८ तारिकका दान गर्ने दानविरहरु- 

१) डा. श्याम कार्की ( महानायक ) $ १००,०००( एक लाख डलर),

२) गोपाल विश्वकर्मा ( सहनायक) $१०००१( दश हजार एक डलर),

३) हुम कुमारी छन्त्याल- $१५००( एक हजार पाँच सय डलर) 

४) बलराम उपाध्याय/पौडेल - $५०००(पाँच हजार डलर) 

जुलाई २९ तारिकका दान गर्ने दानविरहरु - 

१) कृष्ण के.सी. एवं अन्जु के.सी. ( महानायक) $ २५,०००( पच्चीस हजार डलर) 

२) ईश्वर अधिकारी ( सहनायक) - $१००००( दश हजार डलर)

३) दिपा शर्मा  $५०००( पाँच हजार डलर) 

४) रविलाल सुनार (सहनायक) $१००२१( दश हजार एक्काईस) 

५) किरण सिटौला $१००१( एक हजार एक डलर) 

६) शेर ब. भण्डारी $ ११०१( एघार सय एक डलर)

७) दिनेश अधिकारी $५५५५( पाँच हजार पाँच सय पच्पन्न डलर) 

८) रमेश भट्ट $ ५०००( पाँच हजार डलर)

९) श्रीकृष्ण रेग्मी ( सहनायक ) $ ११,१११( एघार हजार एक सय एघार डलर ) 

१०) लक्ष्मण उप्रेती $ १००१( एक हजार एक डलर) 

११) देवदास राजवाहक $ १०२१( एक हजार एक्काईस डलर) 

१२) सुदर्शन भण्डारी  $१००५(एक हजार पाँच डलर)

१३) गणेश लामिछाने  $५००५(पाँच हजार पाँच डलर) 

जुलाई ३० गते -

१) महेश भट्टराई   $ ५०००( पाँच हजार डलर) 

२) मोहन ढकाल( सहनायक) $ १०,०००( दश हजार डलर) 

३) आकाश राम भण्डारी   $ ५०००( पाँच हजार डलर) 

४) महेन्द्र बास्तकोटी $५०००( पाँच हजार डलर) 

५) ईश्वर रिजाल  $१०००( एक हजार डलर) 

६) प्रेमराज महत तथा कविता महत $१००१( एक हजार एक डलर) 

७) देवी छन्त्याल $१०५१(एक हजार एकाउन्न डलर)

८) शालिक वाग्ले ( सभानायक) $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर) 

९) राज कुमार खड्का $१००१(एक हजार एक डलर)

१०) सन्तोष श्रेष्ठ $१००१(एक हजार एक डलर )

११) कृष्ण तामाङ $१००५(एक हजार पाँच डलर)

( नोट : १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराईन्छ र पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिनेछ )


यस बिषयमा तपाइको प्रतिक्रिया...!