मलेसिया बसेर दिनरात नभनी कमाएको पैसा तीन दिनमै सकियो ! (भिडियो)

Posted on: 02 Mar, 2019

फागुन १८, काठमाडौँ | सचेत नहुँदा वा बुझ्दै नबुझी बैदेशिक रोजगारीको प्रलोभनमा हामफाल्दा कतिसम्म हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । बैदेशिक रोजगारीको बाध्यतालाई बुझेर यही क्षेत्रमा दलाली गरेर करोडौं कमाइरहेका दलालहरुले सोझा-सिधा युवाहरुलाई बैदेशिक रोजगारको प्रोलोभन देखाई फसाएर ठगि गर्ने गरेका छन् ।

यस्तै कुरामा सचेत नहुँदा लम्जुङ घर भएका बल बहादुर थापालाई दलालहरुले राम्रो कामको प्रलोभन देखाई भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुर्याएर ठगि गरे । यस अघि मलेसिया गएर कमाएको सबै पैसा दलालले ठगि गरेपछि उनि अहिले पछुताईरहेका छन् । 

लामो समयदेखि थाइल्याण्ड र कम्बोडियामा बसेर नेपालीलाई ठगि गर्दै आएका नेपाली मानव तस्करहरुको चंगुलमा परेर ठगि भईसकेपछी गत सोमबार मात्र नेपाल फर्किएका उनै थापासँग गरिएको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!