सिंहदरबार पूर्वी गेट छेउको पर्खाल ढल्यो, यातायात आवतजावतमा समस्या

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौँ | काठमाडौँमा रहेको नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ | भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बन्दै गएपछि  ढलेको हो |  यातायात आवतजावतमा समस्या भएको छ |

महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको |

यस बिषयमा तपाइको प्रतिक्रिया...!