प्रवास |


फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने

Posted on February 22, 2023 | views : 622 |

फागुन १०,  काठमाडौँ | काठमाडौँ–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएप

Read More

माली विस्फोटन: सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु, नेपाली सैनिक सुरक्षित

Posted on February 22, 2023 | views : 492 |

फागुन १०, काठमाडौं | अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ । मिसनमा कार्यरत सबै नेपाल

Read More

जापानमा दुईजना नेपालीको मृत्यु !

Posted on February 17, 2023 | views : 1361 |

फागुन ५, काठमाडौँ | जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो ।   पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा  अन्त्येष्टि गर

Read More

मलावी सहित नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

Posted on February 17, 2023 | views : 647 |

फागुन ५, काठमाडौँ | नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत/स्थायी प्रतिनिधि एग्न

Read More

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट, इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने विषयमा छलफल

Posted on February 14, 2023 | views : 651 |

फागुन २, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त

Read More

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

Posted on February 13, 2023 | views : 547 |

फागुन १, काठमाडौँ | परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरि

Read More

दक्षिण कोरियाली उच्च अधिकारी आज नेपाल आउँदै

Posted on February 12, 2023 | views : 653 |

माघ २९, काठमाडौँ | दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन आज नेपाल आउँदैछन्।  जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुन्। उनी कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन्। जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई स

Read More

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

Posted on February 08, 2023 | views : 431 |

माघ २५,  बागलुङ | बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।  वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्

Read More

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

Posted on February 08, 2023 | views : 760 |

माघ २५,  बागलुङ | बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।  वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्

Read More

एक नेपालीले यूएईमा जिते ८२ करोड रुपैयाँको चिट्ठा

Posted on February 04, 2023 | views : 1016 |

माघ २१, काठमाडौँ | कतारमा कार्यरत एक नेपाली युवाले ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार रञ्जितकुमार पालले अबुधावीमा बिग टिकट र्‍याफल ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा जितेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्य

Read More

वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

Posted on January 30, 2023 | views : 1190 |

माघ १६, काठमाडौँ | वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ । पाण्डेले द्धवृद्धालाई कुटपिट गरे

Read More

मलेसियाका राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने

Posted on January 29, 2023 | views : 852 |

माघ १५, काठमाडौँ | मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हि

Read More

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध लगाउने

Posted on January 27, 2023 | views : 673 |

माघ १३, काठमाडौँ | रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्य

Read More

वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आइपिओ आउँदै

Posted on January 27, 2023 | views : 511 |

माघ १३, काठमाडौँ | बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो

Read More

जापानमा जनवरी तेस्रो सातामै ५ जना नेपालीको मृत्यु

Posted on January 24, 2023 | views : 626 |

माघ १०, काठमाडौँ | जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो । उनी जापानमा गुल्मीबाट तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरे

Read More

मलेसिया रोजगारको क्रममा रहेका आचार्य सुतेकै अवस्थामा अस्ताए

Posted on January 22, 2023 | views : 1506 |

माघ ८, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो ।  आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए । भनेजस्तो काम

Read More

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइर्भट

Posted on January 20, 2023 | views : 681 |

माघ ६, काठमाडौँ | न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइर्भट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण

Read More

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

Posted on January 18, 2023 | views : 584 |

माघ ४, काठमाडौँ | राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।  राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा ह

Read More

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

Posted on January 17, 2023 | views : 692 |

माघ ३, काठमाडौँ | हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ ।  उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौँबाट उडेको र

Read More

नेपालीमुलका पहिलो अमेरिकी विधायक भण्डारीद्वारा अमेरिकी संसद्मा शपथ ग्रहण

Posted on January 12, 2023 | views : 679 |

पुस २८, वाशिङ्टन डिसी | अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपाली मुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ ।  नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो  हुनुहुन्छ । मेरिल्याण्ड

Read More

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयमा गगन-विश्वप्रकाशसहित ४ नेताको असहमति

Posted on January 10, 2023 | views : 601 |

पुस २६, काठमाडौँ | नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासक

Read More

मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै

Posted on January 09, 2023 | views : 1179 |

पुस २५, काठमाडौं | मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्।  १९ मध्ये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्।  श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। उक्त

Read More

भारतको लखनउमा भएको दुर्घटनामा ३ जना नेपालीको ज्यान गयो

Posted on January 09, 2023 | views : 892 |

पुस २५, काठमाडौँ | भारतको लखनउमा भएको दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि ३ नेपालीको ज्यान गएको हो । ज्यान गुमाउने नेपालीमा कैलालीको टीकापुरका रहेका छन् । दुई पुरुष र एक महिलाको ज्यान गएको खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय

Read More

डिभी परेर अमेरिका गएका एक नेपालीको गोली हानी हत्या !

Posted on January 08, 2023 | views : 1098 |

पुस २४, काठमाडौँ | अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो । तनहुँको दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको घटनास्थलमा नै मृत्यु भएक

Read More