फागुन २३, काठमाडौँ | आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्तिले त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक
Read Moreफागुन ११, काठमाडौँ | रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् । उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्य
Read Moreमाघ २४, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा साउदीको जुवेलमा पुगेका १३ जना नेपाली ४ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौताअनुसार ११००+२५० साउदी रियलमा उनीहरू साउदीको दमाम एक्सिस कम्पनीमा कार्पेटर, वेल्डर, मेसनको रूपमा काम गर्न पुगेका थिए। काठमाडौंमा रहेको अमिती हियुमन रिसोस म्यानपावरबाट ग
Read Moreमाघ २४, लिस्बन | पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रमम
Read Moreमाघ २४, काठमाडौँ | अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्
Read Moreमाघ २२, काठमाडौँ | -अशोक घिमिरे | केही महिनाअघि साउदी अरबको एक कम्पनीले त्यहाँ कार्यरत २२ नेपाली श्रमिकलाई कामबाट निकाल्यो । उक्त खबर बाहिरिएसँगै सरकारले साउदीको रियादस्थित नेपाली दूतावासलाई सो सम्बन्धमा बुझ्न निर्देशन दियो । दूतावासबाट श्रम काउन्सेलरसहित उच्च अधिकारी कम्पनीमा पुगेर श्रमिक निष्
Read Moreमाघ २१, काठमाडौँ | न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका-१ घर भई काठमाडौंको सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही ठाउँका ३३ वर्षीय टोपबहादुर सेजवाल रहेका छन्। वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाद
Read Moreमाघ २१, काठमाडौँ | मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ परेका छन्। विभिन्न कारण मलेसियामा अवैधानिक भएर काम गरिरहेका उनीहरूलाई अध्यागमन विभागले छापा मारेर पक्राउ गरेको पत्रिका ‘द स्टार’ले जनाएको छ। मलेसियाको सेरी केम्बंगनमा रहेको सेलेंगर होलसेल मार्केटमा प्रहरीले श
Read Moreमाघ १९, काठमाडौँ | दुबईको अबुधाबीमा यहि फेब्रुअरी १५ मा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो । उक्त मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एव
Read Moreमाघ १९, काठमाडौँ | रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका युवा सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी फौजमा रहेको र ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ’, उनले भने । खोटाङका सुमनले जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् । उनले ऋण काढेर रुस गएको बता
Read Moreमाघ १२, काठमाडौं | लण्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ। बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत तामाङको शव भेटिएको जानकारी गराएको
Read Moreमाघ १२, म्याग्दी | उमेरले चार वर्ष मात्र पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएको छन्त्याल परिवारले खिमबहादुरका ज
Read Moreमाघ ९, काठमाडौँ | सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलाे बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्
Read Moreमाघ ८, काठमाडौं | रुस आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन सकारात्मक देखिएको छ। मस्कोस्थित नेपाली दूतावासले समन्वय गर्दा रुस सरकारका प्रतिनिधिहरू आफ्नो कानुनअनुसार सबै मृतकका परिवारलाई क्षतिपूर्ति दिन सकारात्मक देखिएका हुन्। परराष्ट्र मन्त्रालयमातहतको कन्
Read Moreपुस २२, काठमाडौँ | इजरायल–हमास युद्धमा विगत ३ महिनादेखि बेपत्ता भएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ। उनको खोजी गरिदिन र रिहाईका लागि सरकारले पटकपटक आग्रह गरेपनि जोशीको अवस्थाबा
Read Moreपुस १८, काठमाडौँ | रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अर्यालको मृत्युबारे मंगलबार (पुष १७) गते मात्र वालिङ नगरपालिका १४ का अध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो। नेपाली सेनामा भर्ती भएका झ
Read Moreपुस १७, टोकियो | जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरम
Read Moreपुस १०, काठमाडौँ | लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कार
Read Moreपुस ६, काठमाडौँ | सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् । श्रम, रोजगार तथा सामाजि
Read Moreपुष ४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। आर्थिक अवस्था निकै कम
Read Moreपुस २, काठमाडौँ | प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्र
Read Moreपुस २, काठमाडौँ | मलेसियामा भएको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ५ बस्ने २४ वर्षीय अनिलकुमार साह छन्। वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा, शिवसताक्षी नगरपालिका- ३ का ४० वर्षीय धनबहादुर प्रधानको ह
Read Moreमङ्सिर २२, काठमाडौँ |संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।
Read Moreमङ्सिर २२, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् । धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्
Read More