प्रवास |


पसलेलाई अंकल भनेपछि युवतीमाथि निर्घात कुटपिट

Posted on December 23, 2021 | views : 815 |

एजेन्सी | भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटना सितारगञ्जको हो। यु

Read More

भारतको केरलामा दुई नेताको हत्या !

Posted on December 19, 2021 | views : 991 |

एजेन्सी | भारतको केरला राज्यमा दुइ नेताको हत्या भएको छ। दआइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो। केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारत

Read More

दिल्लीमा कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला रहने

Posted on December 18, 2021 | views : 990 |

पुस ३, काठमाडौँ | भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो। वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय

Read More

४० हजार अफगानी शरणार्थीलाई आश्रय दिने ईयुको निर्णय !

Posted on December 11, 2021 | views : 939 |

एजेन्सी | युरोपेली संघ ‘ईयू’का १५ मुलुकले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन् । ‘ईयू’का मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको हो ।  जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ ।  यस्

Read More

बेलायतमा नेपालीद्वारा सञ्चालित गहना पसलमा चोरी !

Posted on December 10, 2021 | views : 1459 |

एजेन्सी | बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सट

Read More

भारतमा ओमिक्रोनको स्थिति भयावह ! अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म बन्द

Posted on December 10, 2021 | views : 1489 |

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कारण समस्या बढ्दै गएको छ । भारतले विदेश  यात्रा गर्ने योजना बनाउनेहरूका लागि हाल जनवरी ३१ सम्मका लागि बन्द गरेको छ ।  भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । भारतको नागरिक उड

Read More

कोरियामा बलात्कार आरोपमा नेपाली सहित ६९ बिद्यार्थी समातिए, समातिएका मध्य अधिकांश नेपाली

Posted on December 06, 2021 | views : 2574 |

अर्जुन बराल | मङ्सिर २०, दक्षिण कोरिया | दक्षिण कोरियाको ख्याङ्गवनदो प्रान्तको एक बिद्यालयमा माध्यामिक तहमा पढ्दै गरेकि एक स्थानीय छात्रा माथि यौनशोषण गरेको आरोपमा ६९ जना बिदेशी बिद्यार्थीलाई प्रहरीको अन्तराष्ट्रिय क्राईम टिमले गतहप्ता देखि नियन्त्रणमा लिदै आरोपित सबैलाई कोरिया छाड्न बन्देज लगाई छान

Read More

जापान जाने क्रममा मलेसियामा अलपत्रहरुलाई स्वदेश फर्काइयो, दुतावासको यस्तो अनुरोध

Posted on December 04, 2021 | views : 1745 |

मङ्सिर १८, काठमाडौँ | जापान जाने क्रममा मलेसियामा अलपत्र परेकाहरु मध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार गरिएको हो । नेपालबाट मलेसिया हुँदै जापानको लागि क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापा

Read More

सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा, ओमिक्रोन भेरियन्टले आक्रामक रुप लिदैं

Posted on November 28, 2021 | views : 2016 |

मंसिर १२, एजेन्सी | कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए

Read More

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

Posted on November 25, 2021 | views : 875 |

काठमाडौं, एजेन्सी | सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्

Read More

फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज दिने तयारी

Posted on November 25, 2021 | views : 946 |

मंसिर ९, एजेन्सी | फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घो

Read More

हवाई आक्रमणमा परि ४ काे मृत्यु, ७ घाइते

Posted on November 24, 2021 | views : 940 |

मंसिर ८, काठमाडौँ, एजेन्सी | मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परि कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण

Read More

लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, ११० देशलाई बोलाउँदा चीन र रसियालाई निम्तो दिइएन

Posted on November 24, 2021 | views : 755 |

 मंसिर ८, न्युयोर्क, एजेन्सी | अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल  सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ । चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला र

Read More

कोरियाली माझ नेपाल चिनाउँने रुद्र: कोरियाली लगानी भित्राउन नायक बन्दै

Posted on November 11, 2021 | views : 877 |

अर्जुन बराल | कात्तिक २५, दक्षिण कोरिया | शिव भगवानका एघार गणलाई मिलाएर बनाईएको नाम अर्थात शिवको प्रलयकारी एक रुप भन्दा फरक नपरे जस्तै उनको काम अनुसारको नाम रुद्र शर्मा । आजभन्दा ५१ बर्ष पहिला पर्बत जिल्लाको राम्जामा पिता शिब प्रसाद उपाध्याय र माता तुलसी उपाध्यायका दोस्रो सन्तानका रुपमा जन्मिदा आफुल

Read More

एनआरएनए भेला: पत्रकारलाई ठेगान लगाइदिने चेतावनी !

Posted on October 27, 2021 | views : 1373 |

न्युज कारखाना | कात्तिक १०, अमेरिका | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् ।  गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्र

Read More

अफगानिस्तानमा अझै पनि साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

Posted on October 25, 2021 | views : 1026 |

कात्तिक ८, लन्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्

Read More

बुटवलमा गोली चल्यो

Posted on October 10, 2021 | views : 1010 |

असोज २४, काठमाडौँ | रुपन्देहीमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाउदा केही घाइते भएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्र

Read More

बेलायतका लागि नेपाली राजदूत रेग्मी २४ अक्टाेबरमा फिर्ता हुँदै

Posted on October 10, 2021 | views : 968 |

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन् । सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिअन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी  २४ अक्टोबरमा नेपाल फर्किन लागेका हुन् ।  नेपाल पत्रकार महासंघ युके

Read More

गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ

Posted on October 10, 2021 | views : 1606 |

असोज २४, काठमाडौँ, ( एजेन्सी) | एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उन

Read More

परराष्ट्र मन्त्रालयले नयाँ पत्रले एनआरएनए निर्वाचन थप अन्योलमा

Posted on October 09, 2021 | views : 853 |

असाेज २३, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ । २३ -२५ अक्टोवरमा आयोजना हुने भनिएको एनआरएनएको १०औं महाधिवेशन पछि धकेल्न मन्त्रालयले संघलाई दोस्रो पत

Read More

दिल्लीमा अलपत्र नेपाली किशोर बाल गृह पुगे, प्रवासीले उद्धार गरेर आफन्तकाे जिम्मा लगाए

Posted on October 09, 2021 | views : 1177 |

असोज २३, बुटवल, न्युज कारखाना। भारतीय बाल गृहमा आश्रय लिइरहेका दुई किशोरलाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरेका छन् । भारतकाे दिल्लीस्थित फैजावाद बाल गृहमा तीन वर्षदेखि राखिएका प्रेम कार्की भनेर चिनिने सुमन परियार र भीम थापालाई उद्धार गरी नेपाल ल्याइएको हो ।

Read More

बडा दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुँदै

Posted on October 08, 2021 | views : 939 |

असोज २२ , काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा उक्त टूर्नामे

Read More

बेलायतको रातो सूचीबाट हट्यो नेपाल,अझै ४७ देश बाँकी

Posted on October 08, 2021 | views : 912 |

असोज २२ , काठमाडौं | कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।अझै अन्य सात देश भने रातो सूचीमै छन

Read More

एनआरएनए अध्यक्षमा डा. केसीको उम्मेदवारी

Posted on October 06, 2021 | views : 841 |

असोज २० , काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगा

Read More