प्रवास |


अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती

Posted on January 12, 2021 | views : 1472 |

पुस २८,  अस्ट्रेलिया | अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । लुम्बिनी

Read More

बेलायत बस्दै आएका नेपाली गायक मृत फेला

Posted on January 10, 2021 | views : 1576 |

पुस २६, काठमाडौँ |  करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति

Read More

योग अध्यापनमा नेपालीलाई अष्ट्रेलियामा अवसर

Posted on January 05, 2021 | views : 1234 |

पुस २१, काठमाडौँ | अष्टे«लियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रक्रिया पूरा गरेपछि निर्धारित पाठ्यक्रमलाई मान्यता द

Read More

कोरोना भाइरसका कारण विदेश रहेका ३ जना नेपालीको मृत्यु,कुन-कुन देश ?

Posted on January 03, 2021 | views : 1302 |

पुस १९, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विदेशमा रहेका थप तीनजना नेपालीको ज्यान गएको छ | पछिल्लो एक हप्तामा युकेमा १ जना र  पोर्चुगलमा २ जनाको ज्यान गएको  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ | हालसम्म कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३ सय

Read More

कोरोनाका कारण पोर्चुगलमा एक नेपालीको मृत्यु

Posted on December 31, 2020 | views : 1487 |

पुस १६, काठमाडौँ । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए।  तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित

Read More

कोरोना परीक्षण गर्ने व्यक्तिको ठेगाना गडबड भए कारवाही हुने

Posted on December 30, 2020 | views : 1587 |

पुस १५, काठामाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिहरूको ठेगाना उल्लेख गरेर गडबडी भएको भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हाल बसोबासको ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ । बुधवार देशभरका सबै प्रयोगशाला र नमूना संकलनकर्ताहरूलाई परिपत्र पठाउ

Read More

कोरोना भाइरस : विदेशमा रहेका नेपालीको अवस्था के छ ?

Posted on December 28, 2020 | views : 1250 |

पुस १३, काठमाडौँ । विदेशमा रहेका नेपालीहरु विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढेको छ । विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका हुन्। हाल सम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्व

Read More

विदेशमा रहेका नेपालीले लगाए कोरोनाविरुद्धको खोप,कुन-कुन देश ?

Posted on December 27, 2020 | views : 1473 |

पुस १२, काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका स

Read More

कोरोनाका कारण विदेशमा थप ११ नेपालीको मृत्यु,यूएईमा मात्र ८ जनाले ज्यान गुमाए

Posted on December 20, 2020 | views : 1331 |

पुस ५, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ | पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ | हालसम्म विदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १२ जना

Read More

राजदूतावास छैन, समस्या छ : एनआरएन छ, सहयोगी संस्था छैन

Posted on December 19, 2020 | views : 1677 |

भगवान् गिरी । पुस ४, लिस्बन। पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास 

Read More

मलेसियामा रहेका नेपालीले समस्या पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने

Posted on December 18, 2020 | views : 2527 |

पुस ३, काठमाडौँ | अब मलेसियामा रहेका नेपाली श्रमिकहरुले समस्यामा पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने छन् | विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच सहमति भएसंगै त्यँहाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने भएका हुन् | मलेसि

Read More

कतारको बजारमा अब सबै नयाँ नोट, यस्ता हुनेछन् नयाँ नोट, पुराना नोट के हुन्छ ?

Posted on December 14, 2020 | views : 3023 |

मङ्सिर २९, काठमाडौँ | कतारको राष्ट्रिय दिवसको अवसरमा कतारको राष्ट्र बैंकले नयाँ नोटहरू बजारमा ल्याउदै छ ।   डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवस पर्छ, सोहि दिनदेखि लागू हुने गरी नयाँ नोट जारी गर्न लागिएको हो । साथै कतारले पहिलो पटक २०० रियालको नोट बजारमा ल्याउँदै छ । उक्त २०० को नोटमा शेख

Read More

अब अमेरिकामा १५ हजार नेपाली थप ९ महिना बस्न पाउने,ट्रम्प प्रशासनले गर्यो यस्तो निर्णय

Posted on December 10, 2020 | views : 1505 |

मंसिर २५ , काठमाडौं | अब अमेरिकामा रहेका नेपालीहरुले ९ महिना थप अस्याथी बसोबासको अनुमति पाउने भएका छन् | राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको हो | नेपाल सहित ६ देशका टीपीएस अन्तर्ग

Read More

कोरोना भाइरसका कारण विदेशमा ३०१ जना नेपालीको मृत्यु

Posted on December 07, 2020 | views : 2185 |

मंसिर २२,काठमाडौँ | हाल सम्म विदेशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ | ४९ देशमा रहेका  ४८ हजार ६ सय ३९ जना संक्रमित मध्ये ४४ हजार ६ सय ७१ जना  संक्रमण मुक्त भइसकेका छन् | त्यस्तै हाल सम्म २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय न

Read More

साउदीमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपाली मृत्यु

Posted on November 29, 2020 | views : 1548 |

मङ्सिर १४, काठमाडौँ | कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।  गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार

Read More

कोरोना भाइरसका कारण साउदी ४ जना सहित ६ नेपालीको मृत्यु

Posted on November 29, 2020 | views : 1561 |

मंसिर १४, काठमाडौं | कोरोनाभाइरसका कारण एक सातामा विदेशमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ | यो एक सातामा साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एक/एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो | योसँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समित

Read More

बागलुङ : कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट

Posted on November 28, 2020 | views : 1365 |

मङ्सिर १३, बलेवा (रासस) । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक  स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो

Read More

अमेरिकी सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु

Posted on November 23, 2020 | views : 1531 |

मंसिर ८, काठमाडौं | अमेरिकी सेनामा कार्यरत नेपाली एक युवाको ज्यान गएको छ | अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट ला

Read More

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

Posted on November 17, 2020 | views : 1337 |

मङ्सिर २, सुदूरपश्चिम । सदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्

Read More

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ११ को मृत्यु, ७ नेपालीको सनाखत

Posted on November 17, 2020 | views : 2021 |

मङ्सिर २, काठमाडौँ | हङकङको याउमातेइमा नेपालीले स्वीकृति नलिई सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । उक्त आगलागीमा परि ११ जना मृत्यु भएका मध्ये सात नेपाली रहेका छन् । आगलागीमा परि अरु ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार

Read More

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

Posted on November 16, 2020 | views : 1244 |

मङ्सिर १, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  प्रहरी निरीक्षक डाक्टरप्रस

Read More

जोर्डनमा नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Posted on November 16, 2020 | views : 1729 |

मङ्सिर १, काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । हङकङका संचारमाध्यमहरुका अनुसार उक्त रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र ती

Read More

कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

Posted on November 14, 2020 | views : 1351 |

नारायण न्यौपाने । कात्तिक २९, काठमाडौँ । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदा

Read More

चितवन जिल्लामा देउसी भैलो खेल्न रोक

Posted on November 11, 2020 | views : 1207 |

कात्तिक २६, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।  चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान,

Read More