प्रवास |


विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना

Posted on August 17, 2020 | views : 4313 |

भदौ १, काठमाडौं | सरकारले विदेशबाट स्वदेश फिर्ताका आगामी अन्तराष्ट्रिय चार्टर्ड उडानहरु एकाएक स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो । विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्

Read More

हेटौँडामा निषेधाज्ञा थपियो

Posted on August 17, 2020 | views : 1799 |

भदौ १, वाग्मती। मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ल

Read More

सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ पर्वको चहलपहल

Posted on August 16, 2020 | views : 1457 |

साउन ३२, कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ । भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजा

Read More

आज दुई देशबाट २८३ नेपाली स्वदेश फर्किए

Posted on August 12, 2020 | views : 1845 |

साउन २८, काठमाडौँ | दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् । आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘

Read More

UAE बाट ८२ उडान, स्वदेश फर्कन फारम भर्नेको संख्या ४२ हजार (दुतावासको सूचना)

Posted on August 12, 2020 | views : 1710 |

साउन २८ , काठमाडौँ | युएई स्थित नेपाली दुतावासले लकडाउनपछि हालसम्म ८२ उडान मार्फत १३ हजार ७८५ जना स्वदेश फिर्ता भएको जानकारी दिएको छ । दुतावासका अनुसार जुनदेखि हालसम्म २६ जनाको शज नेपाल ल्याइएको छ । युएईको आवुधावीमा रहेको नेपाली दुतावासले एक सूचना जारी गर्दै दुतावासले २८ अप्रिल २०२० देखि अनलाइन फारम

Read More

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

Posted on August 12, 2020 | views : 1485 |

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान्

Read More

विदेशबाट स्वदेश फर्किने क्रम जारी, भोली थप ६ अन्तराष्ट्रिय उडान हुने

Posted on August 10, 2020 | views : 3364 |

साउन २६, काठमाडौँ | कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विद

Read More

आज कतारबाट दुई उडान, ३०१ जना नेपाली स्वदेश फर्किए

Posted on August 10, 2020 | views : 2600 |

साउन २६, काठमाडौँ | आज दोहाबाट भएको २७ र २८ औं उडानमार्फत ३०१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । दुतावासले दिएको जानकारी अनुसार दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १५१ जना र हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५० जना नेपालीहरू स्वदेश फिर्ता भएका हुन् ।  दुतावासले जन

Read More

ग्लोबल आइएमई बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि, बैंक सिल

Posted on August 09, 2020 | views : 1902 |

साउन २५, लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।  महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहा

Read More

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

Posted on August 07, 2020 | views : 1377 |

साउन २३, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।  स्थानीय सोही ठाउँमै जोखिम मोल

Read More

सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी

Posted on August 07, 2020 | views : 1314 |

साउन २३, काभ्रेपलाञ्चोक । सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएक

Read More

खोलाले बगाएर एक महिला बेपत्ता

Posted on August 07, 2020 | views : 1310 |

साउन २३, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार घारबाट पाउद्

Read More

चौध सय नेपाली स्वदेश फर्किए

Posted on August 06, 2020 | views : 1523 |

साउन २२, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्

Read More

तेह्रसय बढी नेपाली स्वदेश फर्किए

Posted on August 05, 2020 | views : 1425 |

साउन २१, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्र

Read More

जङ्गली जनावरले बालीनाली सखाप

Posted on August 05, 2020 | views : 1689 |

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका

Read More

स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

Posted on August 03, 2020 | views : 1372 |

नारायण अधिकारी। साउन १९, चितवन। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए ।  अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार ह

Read More

नदीले बगाउँदै गरेको अवस्थामा स्वास्थ्यकर्मीको शव भेटियो

Posted on August 03, 2020 | views : 872 |

साउन १९, डोटी। डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश

Read More

संस्कृत दिवस मनाइँदै

Posted on August 03, 2020 | views : 1223 |

साउन १९, काठमाडौँ । भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक,

Read More

थप ५० नेपालीलाई जापानमा छात्रवृत्ति

Posted on August 02, 2020 | views : 1606 |

साउन १८, काठमाडौँ | जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो ।  उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्

Read More

एक हजार नेपाली स्वदेश फर्किए

Posted on August 02, 2020 | views : 1344 |

साउन १८, काठमाडौँ | विभिन्न मुलुकमा अलपत्र एक हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभ

Read More

अबदेखि चार हजारमै कोरोना परीक्षण, चार घण्टामै 'रिपोर्ट' दिईने

Posted on August 02, 2020 | views : 2304 |

साउन १८, काठमाडौं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु ५०० ले घटाएको हो ।  वि

Read More

सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमारको शव परिवारले बुझ्यो

Posted on August 02, 2020 | views : 1327 |

साउन १८, चितवन। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ ।  नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६:०० बजे काठमाडौँबाट बुझेर

Read More

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

Posted on August 02, 2020 | views : 1398 |

साउन १८,मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले  पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।  धामी चितवन

Read More

सल्यानका न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

Posted on August 02, 2020 | views : 1345 |

साउन १८, सल्यान। जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो ।  अदालतले गत आवमा दर्ता भएका २९९ मध्ये १५१ मुद्दा फछ्र्योट गरेको स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो । उह

Read More