प्रवास |


​न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम

Posted on August 18, 2017 | views : 909 |

विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l  दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्

Read More

एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने

Posted on August 15, 2017 | views : 899 |

विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l  नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको ब

Read More

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता (फोटोफिचर)

Posted on August 09, 2017 | views : 2813 |

विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l  जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताह को पहिलो दिन आयोजना गरिएको कलस या

Read More

एनआरएन अमेरिकाको निर्वाचन स्थगित किन भयो ?

Posted on August 09, 2017 | views : 919 |

विजय थापा/साउन २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l  अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।  एनआ

Read More

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

Posted on August 09, 2017 | views : 758 |

विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्

Read More

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वललाई रजत पदक

Posted on July 31, 2017 | views : 1684 |

साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l  उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभा

Read More

कोरियाको बंगुरफर्ममा कार्यरत नेपाली युवकको मृत्यु

Posted on July 30, 2017 | views : 4884 |

अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै पन्ध्र महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका धादिङ घर भएका बंगुरफर्ममै

Read More

रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न

Posted on July 30, 2017 | views : 1801 |

साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो

Read More

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्बजनिक

Posted on July 29, 2017 | views : 1899 |

अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या  कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ । कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात

Read More

सर्लाहीको हरिवन र बरहथवा नापी र मालपोत सेवा केन्द्र सन्चालनमा

Posted on July 25, 2017 | views : 5277 |

सरोज यादव/साउन १०, सर्लाही । सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् ।  कार्यालय सन्चालनका लागि आज बिहान सदरमुकाम मलङ्वाबाट आवश्यक कागज पत्र ल्याईएको छ । सेवाकेन्द्र सन्चालनका लागि हरिवन र बरहथवा दुबै ठाउँमा केही महिना अगाडि देखिनै कर्मचारी आईसके

Read More

च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय

Posted on July 23, 2017 | views : 686 |

सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ । बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब

Read More

युएईमा अलपत्र नेपालीको समाचार लेख्ने पत्रकारलाई दुतावासले पीत पत्रकारीता भनेपछि…

Posted on July 23, 2017 | views : 3402 |

साउन ८, युएई । रोजगारका लागि खाडी मुलुक मध्ये नेपालीहरुको पहिलो रोजाई मानिने युएई, जहाँ विभिन्न नेपाली संघ संस्थाहरु माझ नयाँ घटनाक्रमको चटक पनि देख्न पाइन्छ ।  यसपाली भने युएई रोजगारमा रहेका कामदारको सुरक्षार्थ युएइमा रहेको सरकारी निकाय दुतावास र युएइमा रहेर पिडितको पक्षमा कलम चलाउने पत्रकारहर

Read More

प्रेस युनियन युएई शाखा गठन

Posted on July 22, 2017 | views : 2273 |

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहे

Read More

रोल्पा लुङग्री गाउँपालिका अध्यक्षलाई खाडीबाट युवाको खुला पत्र !

Posted on July 16, 2017 | views : 7289 |

लुङग्री गाउँपालिका अध्यक्ष ज्यु नमस्कार ! अहिले वर्तमान सन्दर्भमा २० वर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । साथै लुङग्री गाउँपालिकामा रहेको सात ओटा वडा त्यसैगरी साबीकको पाँच ओटा गाबिसको एउटा गाउँपालिका रहेको छ । जसको अध्यक्षमा हजुरलाई जनताले चुनिसकेका छन, यस गाउँपालिकाको

Read More

मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक

Posted on July 16, 2017 | views : 4974 |

साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा स

Read More

अमेरिकामा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

Posted on July 01, 2017 | views : 1157 |

असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ ।  नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भव

Read More

साउदीबाट ७ हजार ३ सय नेपाली फर्किए

Posted on June 29, 2017 | views : 7285 |

असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ ।  रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत

Read More

कतारमा संकट अझै लम्बिने संकेत

Posted on June 27, 2017 | views : 7141 |

असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ । साउदी गठबन्धनले जत जुन ५ तारेखदेखि कतार विरुद्ध नाकावन्दी घोषणा गरेको थियो । संकट शुरु भएको तीन हप्ता वितिसक्दा पनि समस्या समाधानको ठोस संकेत देखिएको

Read More

नेपालीलाई अपमान गर्ने सिमा सुवेदीले माफि मागिन् (भिडियो हेर्नुहोस्)

Posted on June 26, 2017 | views : 12923 |

असार १२, काठमाडौँ | सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदी (श्रेष्ठ) ले माफी मागेकी छन् । भारतीय मुलकी नेपाली भाषी सुबेदी एसीया इन्टरनेशनल वर्ल्ड २०१६ की विजेता समेत हुन् । सामाजिक संजाल फेसबुक मार्फत मध्यरातमा एकाएक लाईभ आएर तुच्छ शब्द प्रयोग गरी नेपालीहरुलाई गाली गर्दै सामाजिक संजालमा भाईरल बनेकी

Read More

एन आर एन नेदरल्याण्ड्सको अध्यक्षमा मनोहरि शर्माको उम्मेदवार घोषणा

Posted on June 20, 2017 | views : 859 |

बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि ) ले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका छन् ।  पर्बत जिल्लाको कुश्मा नगरपालिका -४ मा जन्म

Read More

भारत सरकारलाई रामदेवको चेतावनी - “गोर्खाल्याड नेपालीको हो, फिर्ता देऊ” (भिडियोसहित)

Posted on June 17, 2017 | views : 8450 |

असार ३, काठमाडौँ | भारतका ख्यातिप्राप्त योग गुरु रामदेवले गोर्खाल्याड नेपालीहरुको भएकोले छुट्टै गोर्खाल्याण्ड बनाउन भारत सरकारलाई आग्रह गरेका छन् ।  उनले नेपालीहरुलाई हिन्दुस्तानमा फरक ब्यबहार गर्ने गरिएको भन्दै उनीहरुको माग जायज भएको उद्घोष समेत गरेका छन् । उनले भने - 'हिन्दुस्तानमा गोर्ख

Read More

न्युयोर्कमा पाकिस्तानी ईशाईद्वारा महिला अधिकारकर्मी परियार सम्मानित

Posted on June 16, 2017 | views : 1068 |

विजय थापा/असार २, वाशिंगटन डीसी l न्युयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिक द्वारा स्थापित  पाकिस्तानी क्रिस्चि यन एसो सिएसन द्वारा महिला समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णु माया परियार (बिद्या वारिधि) सम्मानित भएकी छिन् l  डा परियार को साथमा अर्की महिला यस्मीन यस्मिन रफिक सम्मानित

Read More

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेद्वारी दिने घोषणा

Posted on June 16, 2017 | views : 773 |

बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन । गैर आवसीय नेपाली संघ (एन आर एन ए ) बेल्जियमको आगामी दुइ बर्षको कार्यक

Read More

मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

Posted on June 10, 2017 | views : 756 |

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ ।  उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन " राई ईश किङ" राजेश पायल राई जाने भएका हुन । मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिर

Read More