बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ बर्ष देखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् । नव निर्वा
Read Moreबैशाख ३, काठमाडौं । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् । सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् । यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार
Read Moreचैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय न
Read Moreप्रज्वल पाैडेल/चैत ३१, काठमाण्डौ । युएईमा रहेका नेपालीहरूले एकिकृत नमुना मुसहर बस्ति निर्माणमा धुर्मस सुन्तली फाउनण्डेशनलाई ९२ हजार एक सय रकम सहयोग गरेकाे छ । मुसहरबस्ती हस्तान्तरण गर्नै लाग्दा युएईमा रहेका नेपालीहरुले साझा सद्भाव समूह युएई मार्फत उक्त रकम बिहिबार धुर्मुस सुन्तली फाउन्डेशनलाई ह
Read Moreचैत ३१, अमेरिका l अमेरिकाको न्युयोर्क शहरमा “उत्तर अमेरिका तामाङ सम्मेलन” आगामी सेप्टेम्बर २-४ सम्म हुने भएको छ l तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त
Read Moreविजय थापा | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्ध्याल संग डीसी क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखियो | छोटो समयको लागि अमेरिकाको डीसी महानगर क्षेत्रको भ्रमण
Read More- बिष्णु सापकोटा | बेल्जियम | नेपाली जनसम्पर्क समिति बेल्जियमले गत सोमबारका दिन लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बर्बुझारथ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै निबर्तमान अध्यक्ष सुवाश जोशीले सानो आकारबाट शुरु भएको संगठन बेल्जियममा रहेका नेपाली सं
Read Moreविजय थापा/चैत २०, बाल्टिमोर l प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l ३ वर्ष पछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि
Read Moreविजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेक
Read Moreलोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन निर्देशन गरे अनुरुप स्थानीय प्रशासनले हतियार बुझाउन सार्वजनिक अपिल गरेपछि हालसम्म २१ थान हतियार प्रहरी चौकीमा बुझाएका छन । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने
Read Moreविजय थापा/चैत १४, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार
Read More(गोविन्द लामिछाने) | चैत ३, इलाम | यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहाद
Read Moreमार्च, मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले "परिवर्तनका लागि साहसी बन
Read Moreफागुन २९, क्वालालम्पुर | कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन्। भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूर
Read Moreविजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम "नाम कार्यक्रम गर्ने भएका छन् l मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग
Read Moreफागुन १७, अमेरिका l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा
Read Moreविजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l&
Read Moreविजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् । डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै का
Read More(जिलोङ) अस्ट्रेलिया | दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएक
Read Moreफागुन ३, काठमाडौं । अस्ट्रेलियाको मरुबरा समुद्रमा दुई नेपाली विद्यार्थी डुवेका छन् । सोमबार साँझ साथीहरुसँग समुद्रमा पौडि खेल्ने क्रममा झापाका सुदीप उप्रेती र काठमाडौंकी सृष्टि भण्डारी डुबेर बेपत्ता भएका थिए । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्
Read Moreविजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् | प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा नि
Read Moreमाघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क्रम द्रुत गतिमा बढि रहेको छ l गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बसेको बैठकले विविध बिषयमा छलफल गर्दै अध्यक्षहरुले साझा उम
Read Moreविजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त
Read Moreमाघ २२, दुबई | दुबईमा यही फेब्रुअरी १० तारिखका दिन फेसन सो आयोजना हुने भएको छ । फेसन फ्युजन २०१७ नामको उक्त कार्यक्रमबारे आयोजकले बर दुबईमा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ । रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कम का संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्र
Read More