प्रवास |


कतार एयरवेज ३०९ नागरिक बोकेर फर्कियो

Posted on May 02, 2020 | views : 4743 |

वैशाख २०, काठमाडौँ | कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो उडान कतारको दोहा हुँदै प

Read More

वेलायतमा नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र

Posted on April 28, 2020 | views : 1815 |

वैशाख १६, लन्डन | यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।  यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोर

Read More

कतारमा १७ नेपालीलाई आममाफी

Posted on April 24, 2020 | views : 2166 |

वैशाख १२, काठमाडौँ | कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै

Read More

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

Posted on April 23, 2020 | views : 2490 |

वैशाख ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्वयाद दि

Read More

विभिन्न देशबाट चिकित्सकहरुको सुझाव - नेपालमा बन्दाबन्दी कायम राखौँ

Posted on April 22, 2020 | views : 1999 |

वैशाख १०, काठमाडौँ | नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा. मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।  स्वास्

Read More

बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

Posted on April 22, 2020 | views : 1880 |

कृष्णप्रसाद शर्मा | वैशाख १०, लन्डन | बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा  बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो ।  आइतबार मृत्य

Read More

२३ दिनदेखि सघन उपचारकक्षमा रहेकी एक नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

Posted on April 21, 2020 | views : 1520 |

वैशाख ९, काठमाडौँ | कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य श्ययामा सार्दा ताली ठो

Read More

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

Posted on April 20, 2020 | views : 2918 |

वैशाख ८, काठमाडौँ | कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली बिचिल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै सङ्घले स्वदेश फर्काउन

Read More

विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग

Posted on April 19, 2020 | views : 2398 |

वैशाख ७, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल  नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।  एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राम

Read More

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २८ पुग्यो, १ हजार संक्रमित

Posted on April 19, 2020 | views : 2109 |

वैशाख ७, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा

Read More

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

Posted on April 15, 2020 | views : 1618 |

जीवन खत्री | वैशाख ३, सउल | कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा

Read More

यस्तो छ अमेरिकामा नेपालीको अवस्था

Posted on April 10, 2020 | views : 1545 |

मधुकर अधिकारी | चैत २८, वाशिङ्टन डिसी | विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् । यो

Read More

ओमानका नेपाली सुरक्षित, बहराइनमा कन्सुलर सेवा स्थगन

Posted on April 10, 2020 | views : 4949 |

चैत २८, काठमाडौँ | कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ ।  कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकक

Read More

कोरोना संक्रमण भई निको भएका नेपालीहरुको अनुभव र सुझाव

Posted on April 09, 2020 | views : 2448 |

सुरज भण्डारी | चैत २७, अमेरिका | धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो । पाँच वर्षअघि अम

Read More

कोरोनाका कारण एक नेपालीको मृत्यु

Posted on April 09, 2020 | views : 1700 |

कृष्णप्रसाद शर्मा | चैत २७, काठमाडौँ | बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।  तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेव

Read More

विदेशमा रहेका नेपालीलाई कोरोना प्रभाव: सरकारले वेवास्ता गरेकै हो त ?

Posted on April 07, 2020 | views : 3108 |

अनिल अधिकारी | चैत २५, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं  नेपालीहरु त्यसको प्रत्यक्ष प्रभाव

Read More

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

Posted on April 06, 2020 | views : 1899 |

चैत २४, काठमाडौँ | नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना

Read More

अमेरिकामा कोरोनाको कारण एकै दिन चार नेपालीको मृत्यु

Posted on April 05, 2020 | views : 2919 |

चैत २३, काठमाडौँ | अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर

Read More

कोरोनाभाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

Posted on April 05, 2020 | views : 32392 |

चैत २३, आबुधाबी (रासस–एएफपी) | युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ ।  तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो ।  बैंकले अघि स

Read More

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली, कहाँको अवस्था कस्तो ?

Posted on April 05, 2020 | views : 2074 |

भरत प्रधान | चैत २३, पोर्चुगल |  विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।  इटाली, स्पेन, फ्रान्स, बेलायत, प

Read More

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

Posted on April 05, 2020 | views : 2498 |

मधुकर अधिकारी | चैत २३, वासिङ्टन डिसी | अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अम

Read More

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन

Posted on April 04, 2020 | views : 1749 |

चैत २२, काठमाडौँ | अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।  उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका ब

Read More

अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्क भनेपछि नेपाली विद्यार्थी अन्योलमा

Posted on April 04, 2020 | views : 3392 |

चैत २२, काठमाडौँ | विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आ-आफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।  मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी ना

Read More

सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो

Posted on March 31, 2020 | views : 1429 |

चैत्र १८, काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षा गार्डको सुरक्षाका विषयमा सरकार र रोजगारदाता कम्पनी दुवैले चासो नदेखाएको गुनासो गरेको छ । सुरक्षा गार्डपनि प्रहरी जस्तै लकडाउनको अवस्थामा पनि अरुको सुरक्षाको लागि खटिरहेको अवस्थामा उनीहरुको बारे सरोकारवाला नै चासो नदिएको सुरक्षा व्यवसायी संग

Read More