कात्तिक १०, मलेसिया । रोजगारीको लागि मलेसिया आएका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको छ । उनि नेपालबाट मलेसिया गएको भोलिपल्टै मृत्युको सिकार भए । रोकाया तीन महिनासम्म बिदामा घरमा बसेर शनिवार मलेसिया आईपुगेका थिए । मलेसिया पुगेको भोलीपल्ट अर्थात गत आइतबार दिउँसो छाती दुख्यो भनेपछि
Read Moreविजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड स्टाटस) सुबिधाको म्याद पुन: डेढ बर्षको लागि थप गरेको छ l मंगलबार अमेरिकन संघीय सरकारको आधिकारिक संजालमा सूचना प्रकाशित गर्दै जुन २४,
Read Moreकात्तिक ९, काठमाडौँ | मलेसियामा रहेका नेपालीहरुलाई मजदुरहरुका अधिकारबारे जानकारी दिने उध्यश्यले एक दिने तालिम दिईएको छ । जोहोरवारुको जेवि सेन्ट्रल होटलमा आयोजना गरिएको उक्त तालिममा जोहोरवारु क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाका ४० जना नेपालीहरुको सहभागिता रहेको आयोजक प्रवासी नेपाली समन्व
Read Moreस्वीटजरल्याण्ड । गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुताबास ब्रसेल्सका का.वा राजदुत श्री घनश्याम भण्डारी, बिशिष्ट अतिथी
Read Moreविजय थापा | वाशिंगटन डीसी | नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो )को आयोजनामा विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा अध्ययनको
Read Moreकात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम,
Read Moreकात्तिक ७, झापा | रोजगारीका लागि साउदी अरबमा गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ । इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि साउदीको जेद्दा पुगेका २६ वर्षीय चम्लागाई पोल्टी फार्ममा कार्यरत थिए । पोल्टी फार्ममै उनको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामद
Read Moreविजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, तिहार, छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ l हरेक बर्ष लामो समय देखि मनाउदै आएको उक्त कार्यक्रम यस बर्ष अझ बिशेष कार्यक्र
Read Moreहेम चन्द्र राई/कात्तिक ७, दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबई इमिरेट्समा डिपिएस (डिपार्टमेन्ट अफ प्रोटेक्टिभ सिस्टम) सेकुरिटीमा बिगत तीन बर्ष अघि अर्कान सेकुरिटी म्यानेजमेन्ट सोलुसन कम्पनीमा आएका निशान पुनले आफ्नो साथिहरुको पैसा खाएर स्वदेश फर्किएका छन । डुडिलमाटी ७ बाग्लुङ निवा
Read Moreकात्तिक ६, अमेरिका । पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् । सीपीएल विशेष परियोजना प्रमुख रहेका राज शाहीले अध्यक्षता गरेको बैठकमा बिभिन्न ख्याति प्राप्त अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । स्थ
Read Moreकात्तिक ३, क्वालालम्पुर । बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ । पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई अहिले मलेसियास्थित वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा मृत्यु भएको हो । वेलुकाको खाना खाई करीव साढे ११
Read Moreअसोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ
Read Moreघनश्याम पराजुली | असोज २९, दोहा । नेपालीहरुको सबैभन्दा ठूलो चाड विजया दशमी अर्थात बडादशै कतारमा पनी मनाईएको छ । गत मंगलबारका दिन परेको बडादशैलाई कतारमा भने शुक्रबारका दिनमा हर्षोउल्लासका साथ मनाएका छन् । कतारमा परिवारसँगै बस्तै आएका र अन्य केही नेपालीहरुले भने बडादशैको दिन मंगलबार नै टिका थापेका थि
Read Moreविजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरकारी बिद्यालय बिदा गराई दिनको लागि निबेदन दिएको छ l अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको जन घनत्व वृद्धि हुदै गइ रहेको अवस
Read Moreविजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता तथा हिलारीका समर्थकलाई परिचालन गर्दै चुनावी प्रचार प्रसारलाई व्यापक बनाउने तथा घर दैलो अभियान समेत गर्ने भएको छ l आगामी नोवे
Read Moreशशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो
Read Moreअसोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ । अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा
Read Moreविजय थापा | असोज १७, डीसी | भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ l दर्शकसंग गरिएको अन्तरवार्ता तथा आयोजक संग गरिएको कुराकानी अनुसार चलचित्
Read Moreअसोज १६ , काठमाडौं । हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको परिचय भने खुलाइएको छैन । घटनाको कारण खुलेको छैन ।
Read Moreवाशिडटन डिसी | अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत
Read Moreविजय थापा/असोज १२, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )संग नेपालको समसामयिक बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो l परराष्ट्र मन्त्रि प्रकाश शरण महतले न्युयोर्कमा भएको राष्ट्
Read Moreविजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभ
Read Moreअसोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका च
Read Moreविजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l उक्त जानकारी गत सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष
Read More