प्रवास |


साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या

Posted on May 14, 2019 | views : 2344 |

साईप्रस– यूरोपियन मुलुक साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ । हत्या भएका अधिकांश महिलाहरु एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले

Read More

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सङ्ग्रहालय अवलोकन

Posted on May 14, 2019 | views : 1506 |

वैशाख ३१, नोम पेन्ह  | प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ  ।  प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ ।  यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएक

Read More

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

Posted on May 13, 2019 | views : 1396 |

वैशाख ३०, हनोइ, | प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो ।  भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भ

Read More

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन

Posted on May 12, 2019 | views : 1636 |

विजय थापा | वैशाख २९, वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलनमा नेपालको अक्सिजन प्लान्ट (कारखाना) परियोजनाको लागि ८२ हजार डलर सङ्कलन गरेको छ ।  साथै नेपालमा दुई दशक देखि जर्मन बाट स्वास्थ्य क्षेत्रमा काम गरि रहेको नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुल

Read More

श्रृंखला खतिवडा न्यू योर्क आउंदै

Posted on May 11, 2019 | views : 1539 |

विजय थापा, बैशाख २८, डिसी । मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क आउने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन् । खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस व

Read More

प्रधानमन्त्री ओली हा लोङ खाडी भ्रमणमा

Posted on May 10, 2019 | views : 1828 |

वैशाख २७, भियतनाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो ।  एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय साना

Read More

अमेरिकामा निर्मित नेपाली चलचित्र 'संयोग'को प्रेमियर शो सम्पन्न

Posted on May 09, 2019 | views : 1775 |

बैशाख २६, न्युयोर्क | न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर शो भव्यताका साथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थ

Read More

पोर्तुगलमा दुई नेपालीमाथि शक्ति प्रदर्शन गर्दा अपहरण अभियोगमा चार जीएनआर सैनिकहरू पक्राउ

Posted on May 08, 2019 | views : 2047 |

गणेश पाण्डेय | वैशाख २५, पोर्तुगल | विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ। घटना सन् २०१८ अक्टोबरको हो। एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा

Read More

मिस नेपाल नर्थ अमेरिका २०१९ न्यू योर्कमा अगस्त महिनामा हुने, आवेदन खुला

Posted on May 04, 2019 | views : 1495 |

विजय थापा | वैशाख २१, डिसी । बिश्व कै सम्राट राज्य न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ । सहभागी हुन् चाहनेहरुका लागि आबेदन पत्र खुलेको समेत जानकारी गराइएको छ ।  आगामी अगस्त महिनाको १७ तारिखका दिन गत बर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ । आयोजक

Read More

एनआरएन अमेरिकालाई अर्को झड्का

Posted on May 01, 2019 | views : 1744 |

विजय थापा, बैशाख १८, डिसी । स्थापना काल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को झड्का लागेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरईन एनसीसी युएसए को चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न अदालतमा माग गर्दै मुद्धा दायर भएको छ ।  ब

Read More

राष्ट्रपति भण्डारी ल्हासामा

Posted on April 30, 2019 | views : 1956 |

बैशाख १७, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ  ।   उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।  भ्रमणका

Read More

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

Posted on April 29, 2019 | views : 1786 |

वैशाख १६, बेइजिङ  | राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।  स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।  उक

Read More

डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित

Posted on April 27, 2019 | views : 2113 |

वैशाख १४, काठमाण्डौं | अमेरिकामा कृयाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा नेपालको राजधानी काठमाण्डौंमा आयोजित ‘ग्लोबल युथ लिडरशीप समिट २०१९’ मा नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले स

Read More

नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ: राष्ट्रपति भण्डारी

Posted on April 26, 2019 | views : 2710 |

 वैशाख १३, बेइजिङ  | राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासि

Read More

राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी

Posted on April 26, 2019 | views : 1815 |

वैशाख १३, बेइजिङ  |  चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गर्नुभएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिनुभयो ।  समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिस

Read More

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

Posted on April 20, 2019 | views : 2092 |

वैशाख ७, कतार |  खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन हुनुभएको छ । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा शुक्रबार सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश

Read More

छोरीको जन्मदिनको खर्च स्वेताको माझी बस्तीलाई

Posted on April 16, 2019 | views : 1918 |

वैशाख ३, अष्ट्रेलिया | अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र

Read More

झण्डा दिवसमा ३ जना संचारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

Posted on April 15, 2019 | views : 1684 |

वैशाख २, काठमाडौ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो। प्रतिष

Read More

एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १ लाख ३१ हजार राहत सहयोग

Posted on April 09, 2019 | views : 1598 |

चैत २६, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा र पर्साका आधी पिडितलाई राहत सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ । उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घि

Read More

मलेसिया बस दुर्घटना अपडेट: मृतक र घाइते नेपालीको परिचय खुल्यो (नामावलीसहित)

Posted on April 08, 2019 | views : 2590 |

चैत २५, काठमाडौं | मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।  मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुने ने

Read More

मलेसियामा नेपाली सवार बस दुर्घटना: ११ जनाको मृत्यु, ३३ जना घाइते

Posted on April 08, 2019 | views : 3036 |

चैत २५, काठमाण्डौ – आइतबार राती मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् । ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंग

Read More

रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्बिरोध

Posted on April 08, 2019 | views : 1897 |

विजय थापा | चैत २५, अमेरिका | अमेरिकाको न्यू योर्क स्थित चर्चित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । आज आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध

Read More

तीनजना नेपाली संचारकर्मीहरूलाई मानार्थ उपाधिले सम्मान गरिने

Posted on April 08, 2019 | views : 1526 |

चैत २५, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूत को एक मानार्थ उपाधिका साथै बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष य

Read More

युएईमा नेपाली सवार ट्याक्सी दुर्घटना: २ जनाको मृत्यु, २ सख्त घाइते

Posted on April 06, 2019 | views : 1957 |

चैत २३, यूएई । युएइमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ | उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबीमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान

Read More