प्रवास |


विदेशमा अलपत्र युवा ल्याउन वडाले सहयोग गर्ने

Posted on July 17, 2020 | views : 827 |

साउन २, कास्की | पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ ।  कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय

Read More

टिकट काट्न नसक्ने नेपालीलाई निशुल्क उद्धार गर्ने निर्णय स्वागतयोग्य - एनआरएनए

Posted on July 17, 2020 | views : 325 |

योगेन्द्र योगी | साउन २, काठमाडौँ | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका तथा पैसा नभएर स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय स्वागतयोग्य रहेको   गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र पर

Read More

सस्तोमा उद्धार उडान सुरु

Posted on July 15, 2020 | views : 1655 |

असार ३१, सिड्नी | संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो आईरहेका बेला अस्ट्रेलियाबाट सस्तो हवाई भाडामा उद्धार उडान सुरु भएको छ ।  अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा नौ सय अस्ट्रेलियन डलर सस्तोमा उद्धार उडान सुरु भएको हो । जुन नेपाली रुपयाँ ४५ ह

Read More

कुवेतमा कहिल्यै नउठ्ने गरी ढले प्रेम

Posted on July 15, 2020 | views : 494 |

असार ३१, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि कुवेतमा रहेका  पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको हो ।  कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत गुरुङ बसिरहेकै ठाउमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कु

Read More

विदेशमा सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

Posted on July 12, 2020 | views : 420 |

असार २८, काठमाडौँ | विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।  सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र सङ्क्रमणको दर उल्लेख्यरुपमा कम

Read More

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने, हालसम्म कहाँबाट कति स्वदेश आए ?

Posted on July 09, 2020 | views : 1694 |

असार २५, काठमाडौँ | जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।  असार २८ सम्म नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो भन्ने बारेमा केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नको लागि भन्दै असार २८ पछि उद्धार उडान नहुने बताइएको छ । असर २८ पछि कुनै देशमा उद्धार

Read More

जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको सनाखत

Posted on July 09, 2020 | views : 485 |

असार २५, चौतारा । गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।  मृत्यु हुनेमा  बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले

Read More

साउदीमा अवैधानिक रुपमा रहेका थप ३९ जना नेपालीले पाए वहिर्गमन भिसा

Posted on July 08, 2020 | views : 597 |

योगेन्द्र योगी | असार २४, दोहा | साउदीमा ३९ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा सा

Read More

कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

Posted on July 07, 2020 | views : 649 |

योगेन्द्र योगी | असार २३, दोहा | कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार ५४६ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ३ सय ४५ पुगेको छ । सोमबार मात्रै १ हजार ६ सय ९४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या ९३ हजार ८ सय ९८ पुगेको कतारको स्वास्थ्य मन्त्रा

Read More

६०० नेपाली स्वदेश फर्किए

Posted on July 05, 2020 | views : 485 |

असार २१, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ ।  नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम,

Read More

आज ११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

Posted on July 04, 2020 | views : 371 |

असार २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको र

Read More

कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

Posted on July 04, 2020 | views : 632 |

योगेन्द्र योगी | असार २०, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हालसम्म  ३४ वटा शव पनि नेपाल पठाइए सकिएको जना

Read More

बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु

Posted on July 03, 2020 | views : 333 |

असार १९, पटना । बिहार रासस/एएनआईभारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका

Read More

भारतमा एकजना डिएसपीसहति आठ प्रहरीको हत्या

Posted on July 03, 2020 | views : 341 |

असार १९, कानपुर । रासस/एएनआई । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।  सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश

Read More

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

Posted on July 03, 2020 | views : 301 |

असार १९, जेनेभा। रासस/एएफपी) । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख  १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाल

Read More

ब्राजिलमा एकैदिन थपिए ४८ हजार कोरोना संक्रमित

Posted on July 03, 2020 | views : 348 |

असार १९, ब्राजिल । रासस/एएनआई । ब्राजिलमा कोरोना भाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् ।  योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९

Read More

कुवेतमै अस्ताए छबिलाल

Posted on July 03, 2020 | views : 592 |

असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका अर्घाखाँचीका छबिलाल पाण्डेको मृत्यु भएको छ । ३४ बर्षीय छोरा पाण्डेको उपचारको क्रममा कुवेतको अल जाविर अस्पतालमा मृत्यु भएको हो ।  पाण्डेको गत जुन ९ तारिक मृत्यु भएता पनि आधिकारिक जानकारी आउन ढिलाई भएको र उनको मृत्युको प्रमुख कारण कोरोनानै

Read More

कतारबाट आठौं चरणको उडानबाट १४७ जना नेपाली फर्किए

Posted on July 03, 2020 | views : 401 |

योगेन्द्र योगी | असार १९, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको आठौं पटक नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् कतारबाट एक सय ४७  जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्

Read More

साउदीमा एक नेपालीको मृत्यु, जीवितै नेपाल फर्कने इच्छा पुरा हुन पाएन

Posted on July 03, 2020 | views : 2457 |

योगेन्द्र योगी | असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ ) को मृत्यु भएको छ ।  बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उप

Read More

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ लाख नाघ्यो

Posted on July 02, 2020 | views : 328 |

असार १८, नयाँदिल्ली। रासस/एएनआई । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइर

Read More

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

Posted on July 01, 2020 | views : 462 |

असार १७, चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालक

Read More

अमेरिकामा कोरोनाइभाइरसको भ्याक्सिनको परीक्षण जारी

Posted on July 01, 2020 | views : 543 |

असार १७, वासिङ्टन। (रासस–एएनआई) । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षण

Read More

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई

Posted on June 30, 2020 | views : 430 |

असार १६, दमासकस । रासस/एएनआई । लाखौ  सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् ।

Read More

चीनमा वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस फेला

Posted on June 30, 2020 | views : 874 |

असार १६, काठमाडौं । एजेन्सी। चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी ब

Read More