नाक, मुख नै नभएको बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

Posted on: 21 Apr, 2017

एजेन्सी : हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन बच्चाका दुवै आँखा जोडिएका थिए आँखा आफ्नो स्थानमा थिएनन् निधारको बीच भागमा थिए स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक मुख नै थिएन यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढा-टाढाबाट समेत हेर्न आएका थिए तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए बच्चाको मुख नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो बच्चाको नाक नभएको स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।

अन्नपुर्ण पोष्ट डटकम

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!