पत्रपत्रिकाबाट | दोलखा - DLKH


माथिल्लो तामाकोसीको सेयर आजदेखि

Posted on August 01, 2018 | views : 313 | दोलखा - DLKH

साउन १६, काठमाडौं | अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ ।  पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । आजको कारोबारमा खबर छ । द

Read More

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

Posted on July 24, 2018 | views : 279 | दोलखा - DLKH

साउन ८, काठमाडौं | झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । आजको राजधानी दैनिकमा समा

Read More

दोलखामा बैठकमै प्रमुखले उपप्रमुख कुटे

Posted on March 09, 2018 | views : 337 | दोलखा - DLKH

फागुन २५, दोलखा | केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7892 | दोलखा - DLKH

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24630 | दोलखा - DLKH

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5339 | दोलखा - DLKH

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासमेत बलात्कृत

Posted on December 30, 2016 | views : 715 | दोलखा - DLKH

पुस १५, काठमाडौं । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ । भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका का

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1350 | दोलखा - DLKH

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More