राजनीति | दोलखा - DLKH


नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56772 | दोलखा - DLKH

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सरकारले जनअपेक्षाअनुसार काम गर्छ: अध्यक्ष प्रचण्ड

Posted on November 17, 2018 | views : 4403 | दोलखा - DLKH

मङ्सिर १, जिरी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।  आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 8608 | दोलखा - DLKH

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

जिल्ला समन्वय समिति दोलखाको पहिलो बर्ष उपलब्धिमुलक

Posted on August 10, 2018 | views : 2699 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ । संघिय र प्रदेश सरकारबाट पर्याप्त कानुन बनाएर स्पष्ट कार्यअधिकार नदिएकै समयमा पनि कामको सिर्जना गरेर जिल्ला समन्वय समितिलाई सक्रिय बनाई एक बर्षको कार्यकाल उपलब्

Read More

समन्वयको दायरा फराकिलो बनाईदिन सरकारलाई समन्वय समितिहरुको आग्रह

Posted on July 11, 2018 | views : 3017 | दोलखा - DLKH

ताराबहादुर महत । असार २७, दोलखा । कानुनी रुपमै सहज तरिकाले समन्वय गर्ने वातावरण बनाउन प्रदेश नम्बर ३ का जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले प्रदेश सभा र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिहरुको संयुक्त बैठक

Read More

मुल्यबृद्धिको बिरोधमा तरुण दल दोलखा आन्दोलित

Posted on June 26, 2018 | views : 2925 | दोलखा - DLKH

ताराबहादुर महत । असार १२, दोलखा । पछिल्लो समय देशमा दैनिक उपभोग्य सामाग्री लगायत निमार्ण सामाग्रीमा मुल्य बृद्धि गरिएको विरोधमा मंगलबार नेपाल तरुण दल दोलखाले चरिकोटमा एक घण्टा चक्का जाम गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टीको सरकार आएपछि विशेष गरी पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि भएकोप्रत

Read More

सुशासन कायम गर्न न्यायालयमा शुद्धताको खाँचो ः कानुन मन्त्री

Posted on March 29, 2018 | views : 3057 | दोलखा - DLKH

ताराबहादुर महत । चैत्र १५, दोलखा । न्यायालय शुद्ध नभई देशमा सुशासन कायम हुन नसक्ने भएकोले वर्तमान सरकार न्यायलयको शुद्धिकरण गर्न तयारीमा रहेको संघिय सरकारका न्याय कानुन तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले बताउनुभयो । दोलखाको सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औं स्थापना दिवसमा आ

Read More

विकासका लागि ‘पुँजी अभाव’ बाहना मात्र हो ः मन्त्री स्थापित

Posted on March 09, 2018 | views : 2441 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ । चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पाहुना प्राध्यापकको रुपमा ग्रामिण विकास र रणनितिक योजना विषयमा कक्षा लिनुहुँदै मन्त्री स्थाप

Read More

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ: उपप्रधानमन्त्री थापा

Posted on February 06, 2018 | views : 1821 | दोलखा - DLKH

माघ २३, दोलखा | नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ ।  स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बत

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42636 | दोलखा - DLKH

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

३ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रत्यासी चौँलागाँई को हुन ? (दोलखा प्रदेससभाका विजेताहरुको नालीबेल

Posted on December 10, 2017 | views : 1937 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर २४, दोलखा ।  गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार पशुपति चौँलागाँईले २३ हजार ५८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी चौँलागाँईका प्रतिद्वन्द्वी काङ्ग्

Read More

प्रतिनिधिसभातर्फ देशभरीमै सबैभन्दा बढी मत अन्तरले जित्ने पार्वत गुरुङ को हुन ?

Posted on December 10, 2017 | views : 2890 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर २४, दोलखा । प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मत अन्तरले एमाले उम्मेद्वार पार्वत गुरुङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले शनिबार सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमाले उम्मेद्वार गुरुङले निकटतम प्रतिद्वन्द्वी काङ्ग्रे

Read More

दोलखामा ३० हजार मतान्तरसहित एमालेका पार्वत गुरुङ बिजयी

Posted on December 09, 2017 | views : 2135 | दोलखा - DLKH

मंसिर २३, दोलखा । दोलखामा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका हुन् ।  गुरुङले ५५ हजार ९५४ मत पाएर

Read More

दोलखा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र विजयी

Posted on December 09, 2017 | views : 1891 | दोलखा - DLKH

मंसिर २३, दोलखा । दोलखा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र विजयी भएको छ ।  वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले प्रत्यासी कांग्रेसका बर्मा लामालाई १५ हजार ३ सय ९५ मतले पछाडि पार्दै आफ्नो जित निश्चित गरेका हुन् । माओवादी केन्द्रका खड्काले २८ हजार ३ सय ५० मत ल्याउँदा कांग्रेसका

Read More

दोलखामा बाम गठबन्धनका उम्मेद्वार १३ हजार मतको अन्तरले अगाडि

Posted on December 08, 2017 | views : 1869 | दोलखा - DLKH

मङ्सिर २२, दोलखा । दोलखामा पनि अहिले मतगाणना जारी रहेको छ ।  भर्खरै प्राप्त मतपरिणाम अनुसार दोलखामा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार रहेका एमाले नेता पार्वत गुरुङले फराकिलो अन्तरले अग्रता लिइरहेका छन् । गुरुङले अहिलेसम्म २२ हजार १ सय १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद

Read More

दोलखामा बामकै अग्रता, प्रदेशसभामा माओवादी उम्मेदवारको १० गुणा मतान्तर

Posted on December 07, 2017 | views : 2150 | दोलखा - DLKH

मङ्सिर २१, दोलखा | प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत यतिखेर दोलखामा मतगणना जारी छ | पछिल्ल्लो जानकारी अनुसार पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका अधिकांश स्थानमा बाम गठबन्धनले अग्रता लिईरहेको छ |  दोलखाको अपडेट प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङ १३४५ मत सह

Read More

कांग्रेस सभालाई लक्षित गरी दोलखामा सकेट बम

Posted on November 23, 2017 | views : 1952 | दोलखा - DLKH

मंसिर ७, चरिकोट । नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम बिहीबार नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्था

Read More

दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीति दलदेखि कर्मचारीसम्म

Posted on November 23, 2017 | views : 1824 | दोलखा - DLKH

मङ्सिर ७, चरिकोट । दोलखाका राजनीतिक दलले पनि आचारसंहिता उल्लंघन गरेका गुनासो बढेको छ ।  निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम चरिकोटमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो आए पनि स्थानीय प्रशासनले हटाउन सकेको छैन ।  पार्टीका उम्मेदवारले आ

Read More

दोलखामा चुनाब जित्ने गुरुङ र खड्का दुवैको दाबी, को भाग्यमानी को अभागी !

Posted on November 23, 2017 | views : 2245 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर ७, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । चुनावी प्रचारको आज अन्तिम दिन दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसअघि प्रतिनिधि सभामा २ निर्वाचन क्षेत्र रहेको

Read More

दोलखा–२ चुनावले हल्लियो ! दुई चौलागाँईमा को बलियो ?

Posted on November 22, 2017 | views : 2147 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर ६, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । हरेक दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसै क्रममा प्रदेश सभा दोलखा क्षेत्र नम्बर २ मा सबैको ध्यान केन्द्रित भए

Read More

दोलखा– १ मा विशाल कि बर्मा ? कसको बलियो कर्म !

Posted on November 21, 2017 | views : 3009 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर ५, दोलखा । शिशिर ऋतुको चिसो मौसममा पनि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । हरेक दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । दोलखामा प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ को न

Read More

सडक नाटकबाट मतदाता शिक्षा दिईँदै

Posted on November 18, 2017 | views : 2244 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर २, दोलखा । मतदाता शिक्षा सम्बन्धि चेतनामुलक सडक नाटक ‘महादान’ आज दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरिएको छ । मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बढी भन्दा बढी नागरिकलाई मतदानमा सहभागि गराउन र मत बदर हुने संख्या कम गराउन सडक नाटक प्रदर्शन गरिएको दोलखाक

Read More

सद्भाव बढाउँदै दोलखाका प्रतिस्पर्धि उम्मेद्वार, बाटोमै जितको शुभकामना आदानप्रदान

Posted on November 17, 2017 | views : 1969 | दोलखा - DLKH

ताराबहादुर महत । मंसिर १, दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आ–आफ्ना उम्मेद्वारलाई विजयी गराउन सबै दलका नेता कार्यकर्ता रात दिन नभनी प्रचार प्रसार र चुनावी कार्यक्रमको दौडधुपमा व्यस्त छन । मंसिर १० र २१ गरी दुई चरणमा हुन लागेको निर्वाचनमा खासगरी बामपन्थी धारका दुई ठुला दल नेक

Read More

वडा कमिटीका सभापतिसहित सैयौं नेता कार्यकर्ता काङ्ग्रेस छोडेर एमालेमा

Posted on November 15, 2017 | views : 2060 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ । मंगलबार साँझ नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा आयोजित एक कार्यक्रमकाविच मगरसहित सैयौंको संख्याम

Read More

राप्रपाका जिल्ला सचिवसहित काङ्ग्रेसका दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

Posted on November 09, 2017 | views : 2179 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक २३, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाका सचिव पुर्णबहादुर थापा एमालेमा प्रवेश गर्नुभएको छ । थापाको गृह गाउँ भिमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रिमा आज आयोजित एमालेको चुनावी सभामा उहाँसहित राप्रपा र नेपाली काङ्ग्रेसका ४० जना नेता कार्यकर्ता एमाले प्रवेश गरे

Read More

संघिय समाजवादी फोरम दोलखा एमालेमा समाहित, काङ्ग्रेसका पुर्व नगर कोषाध्यक्ष पनि एमाले प्रवेश

Posted on November 08, 2017 | views : 2147 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक २२, दोलखा । बाम एकतालाई थप मजबुत बनाउन भन्दै संघिय समाजवादी फोरम दोलखाले नेकपा एमाले दोलखासँग पार्टी एकिकरण गरेको छ । आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा आयोजित पार्टी एकता कार्यक्रममा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले  पार्टी एकताको घोषणा गर्नुभएको

Read More

एमालेका दुई नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही

Posted on November 05, 2017 | views : 4494 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक १९, दोलखा । पार्टी अनुशासन विपरित काम गरेको भन्दै दोलखाका एमाले नेता लालकुमार केसी र कुमार खड्कालाई एमाले दोलखाले कारबाहि गरेको छ । एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले आज एक विज्ञप्ती प्रकाशित गरी नेता द्वय केसी र खड्कालाई पार्टीको विधानको धारा ४९ (क) को ८ नम्बर दफा अ

Read More

एमाले र नयाँशक्ति दोलखाविच पार्टी एकिकरण, बलियो बन्दै बाम गठबन्धन

Posted on November 05, 2017 | views : 3385 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ । दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रविन्द्र कार्कील

Read More