अर्थ/विकास | दोलखा - DLKH


दोलखामा एकीकृत नमूना बस्तीका लागि सहयोग माग

Posted on April 01, 2018 | views : 109 | दोलखा - DLKH

चैत १८, दोलखा | एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ ।  दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको ह

Read More

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

Posted on February 16, 2018 | views : 383 | दोलखा - DLKH

गोकर्णप्रसाद भण्डारी / फागुन ४, चरिकोट | माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।  दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गर

Read More

दोलखाको लाँकुरीडाँडामा चलचित्र नगरीको शिलान्यास

Posted on February 15, 2018 | views : 225 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन ३, दोलखा । दोलखाको डाङडुङ्गे डाँडा नै चलचित्र नगरी निमार्णका लागि सबै भन्दा उत्तम स्थान रहेको पुर्व सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले दाबी गर्नुभएको छ । भिमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित डाङडुङ्गे डाँडामा निमार्ण हुन लागेको अन्र्तराष्ट्रिय चलचित्र नगरीको शिलान्यास

Read More

दोलखामा सडक निर्माणको २२ करोड रकम भुक्तानी गर्न बाँकी

Posted on January 27, 2018 | views : 290 | दोलखा - DLKH

माघ १३, चरिकोट । डिभिजन सडक कार्यालय दोलखालाई रु २२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।  डिभिजन सडक कार्यलय दोलखाले विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण गरेको सडकको भुक्तानी दिन नसकेपछि कार्यालयलाई रु २२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ भने केही ठेकेदारले काम गरेको रकम नपाएपछि निर्म

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 6976 | दोलखा - DLKH

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी

Posted on September 19, 2017 | views : 352 | दोलखा - DLKH

रमेश लम्साल। असोज ३, काठमाडौँ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ ।  सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो ।  कुल ४५६

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 7955 | दोलखा - DLKH

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

यी हुन् ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखालीहरु

Posted on June 23, 2017 | views : 1249 | दोलखा - DLKH

ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोला प्रथाबाट सार्वजनिक गरिएको हो । सरकारले भुकम्प पिडितहरुलाई राहत स्वरुप १ हज

Read More

भुकम्प गएको २५ महिनापछि अनुदान सम्झौता शुरु

Posted on June 17, 2017 | views : 689 | दोलखा - DLKH

ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ । भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म साविकको शैलुङ्गेवर गाविसको वडा नम्बर १,२,३ र ५ का २ सय १५ घरधुरीसँग अनुदान सम्

Read More

जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगरबससम्म

Posted on June 11, 2017 | views : 890 | दोलखा - DLKH

जेठ २८, दोलखा | दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ ।  उहाँले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19947 | दोलखा - DLKH

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

दोलखाका १८ घरधुरी प्रकोप पिडितलाई राहत वितरण

Posted on April 27, 2017 | views : 430 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख १४, दोलखा । जिल्ला समन्वय समितिले दोलखाले चालु आर्थिक बर्षमा १८ घरधुरी प्रकोप पिडितलाई ३६ हजार रुपिँया राहत वितरण गरेको जनाएको छ । चालु आर्थिक बर्षको श्रावणदेखि चैत्र महिनासम्मा पहिरो पिडित ९ घरधुरी, आगालागी पिडित ८ घरधुरी र चट्याङ्ग पिडित १ घरधुरी गरी १८ घरधुरीलाई राहत र

Read More

दोलखामा ९ महिनाको अवधिमा ६३ प्रतिशत खर्च

Posted on April 20, 2017 | views : 368 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख ०७, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ९ महिनाको अवधिमा दोलखा जिल्लाले ६३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।  जसमा चालु अख्तियारी ६ अर्ब १२ करोड २० लाख ४४ हजार ६३ रुपैँयामध्ये ४ अर्ब १५ करोड ८० लाख १८ हजार ९ सय ४१ रुपैँया ( ६७.९१ प्रतिशत) खर्च भएको कोष तथा लेखा नि

Read More

मुडे–मेलुङ्ग सडक समयमै नबने एमाले आन्दोलनमा जाने

Posted on March 23, 2017 | views : 2828 | दोलखा - DLKH

ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ । ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचाहेको र सडक विभागले ठेक्का तोड्न नचाहेको कारण सडक निमार्ण कार्यमा ढिलाई भएक

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13723 | दोलखा - DLKH

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

६ महिनाको अवधिमा ५५ प्रतिशत खर्च केन्द्रभन्दा जिल्ला अगाडि

Posted on January 26, 2017 | views : 387 | दोलखा - DLKH

ताराबहादुर महत । माघ १३, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधिमा दोलखा जिल्लाले ५५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।  जसमा चालु अख्तियारी ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार ९ सय ६४ रुपैँयामध्ये ३ अर्ब २४ करोड ९१ लाख ३२ हजार ३ सय ३३ रुपैँया ( ७०.६३ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन

Read More

दोलखाका छ गाविसमा अनुदान सम्झौता पूरा

Posted on January 17, 2017 | views : 792 | दोलखा - DLKH

माघ ४, दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ ।  जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार िगौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब

Read More

सात वर्षअघि सम्झौता गरेको काम अझै सुरु भएन

Posted on January 16, 2017 | views : 562 | दोलखा - DLKH

माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन ।  सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।  सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन आयोजनाका

Read More

भिमेश्वर नगरपालिकामा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

Posted on December 16, 2016 | views : 752 | दोलखा - DLKH

ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरिय संवाद समितिका संयोजक बालकृष्ण कट्वालले एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमममा मन्तव्य राख्

Read More

भूकम्प प्रभावित ७ जिल्लामा १२ महिनाभित्र इन्टरनेट दिन आवेदन माग

Posted on November 20, 2016 | views : 1606 | दोलखा - DLKH

मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ । भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्‍याउ

Read More

दोलखामा ९ पालिका, कुन गाविस कुन पालिकामा ?

Posted on October 30, 2016 | views : 1919 | दोलखा - DLKH

दोलखा, १४ कात्तिक । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।  दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो । योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भए

Read More

दोलखाका ग्रामिण सडक मर्मत हुन नसक्दा हजारौं नागरिकलाई सास्ती

Posted on October 27, 2016 | views : 404 | दोलखा - DLKH

ताराबहादुर महत | कात्तिक ११, दोलखा | बर्षाका कारण दोलखाका अधिकांश ग्रामिण सडकमा क्षति पुगेर नियमित यात्रुबाहक यातायातका साधन चल्न नसक्दा दशैँ तिहार जस्ता चाडबाडको समयमा हजारौं नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ । बर्षायाममा अवरुद्ध भएका दोलखाका विभिन्न २३ वटा ग्रामिण सडक दशैं अघिनै मर्मत गरेर शुचा

Read More