समाज | दोलखा - DLKH


बेपत्ता भएको २२ दिनपछि शव भेटियो

Posted on November 12, 2018 | views : 675 | दोलखा - DLKH

ताराबहादुर महत दोलखा । तामाकोशी नदीमा बगेर बेपत्ता भएका एक पुरुषको शव आईतबार दोलखा प्रहरीले फेला पारेको छ । नेपाली सेनामा कार्यरत दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका ३२ वर्षीय रत्नबहादुर श्रेष्ठको शव मेलुङ्ग गाउँपालिका वडा नम्बर १ पवटीस्थित तामाकोशी किनारमा फेला परेको दोलखाका

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 527 | दोलखा - DLKH

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

दोलखामा सालकको खपटासहित एकजना पक्राउ

Posted on October 31, 2018 | views : 109 | दोलखा - DLKH

कात्तिक १४, दोलाखा | दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले

Read More

भूकम्पपीडितको टहरोमा आगलागी, दुईको मृत्यु, एक घाइते

Posted on October 26, 2018 | views : 172 | दोलखा - DLKH

कात्तिक ९, जिरी | दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।  जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी

Read More

दोलखाबाट सालकको खपेटासहित २ जना पक्राउ

Posted on October 09, 2018 | views : 208 | दोलखा - DLKH

असोज २३, चरिकोट | संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु स

Read More

विद्यार्थीहरुलाई मानविय सेवामा अग्रसर गराउँदै गौरीशंकर क्याम्पस

Posted on September 30, 2018 | views : 293 | दोलखा - DLKH

ताराबहादुर महत । असोज १४, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ ।  आईतबार विहान क्याम्पसमा आयोजित एक कार्यक्रमकाबिच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी, दोलखा शाखाको समन्वय र न्याय हेल्थ ने

Read More

दोलखा भीमेश्वर–२ फुलपाका सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन

Posted on September 27, 2018 | views : 162 | दोलखा - DLKH

असोज ११, चरिकोट | दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् । वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् । 

Read More

बलात्कारको आरोपमा दुलाहा पक्राउ

Posted on September 26, 2018 | views : 330 | दोलखा - DLKH

असोज १०, दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।  १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।   बलात्कृत भएको दाबी

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 30204 | दोलखा - DLKH

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 3747 | दोलखा - DLKH

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on September 21, 2018 | views : 153 | दोलखा - DLKH

असोज ५, दोलखा । दोलखा भीमेश्वर नगरपालिका–४ मा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा पाँचथर जिल्ला फागुनन्द गाउँपालिका–५ का २३ वर्षीय नवीन चोन्जोङ रहेको छ भने सोहि ठाउँका २५ वर्षीय प्रकाश चोन्जोङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोल

Read More

क्रसर बन्दले तामाकोशीको काम अलपत्र

Posted on September 16, 2018 | views : 215 | दोलखा - DLKH

भदौ ३१, दोलखा | दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो ।  कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि

Read More

एम्बुलेन्समा चामल बोकेर बालगृहलाई सहयोग

Posted on September 15, 2018 | views : 129 | दोलखा - DLKH

ताराबहादुर महत दोलखा । दोलखा सामुदायिक अस्पतालले शुक्रबार गौरीशंकर बालगृह चरिकोटमा रहेका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरेको छ । अस्पतालका एमडीजिपी डाक्टर आमोघ बस्न्यातको टोलिले बालगृहमा रहेका २४ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि वितरण गरिएको अस्पताल

Read More

सडक निर्माणमा कांग्रेस सक्रिय

Posted on August 27, 2018 | views : 141 | दोलखा - DLKH

भदौ ११, दोलखा | यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।  काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौल

Read More

ठूला उद्योग व्यवसायमा सहकारीले लगानी गर्नुपर्छ: मन्त्री ढुङ्गेल

Posted on August 23, 2018 | views : 105 | दोलखा - DLKH

भदौ ७, दोलखा | जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ ।  जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा आज यहाँ आयोजित रजत महोत्सव तथा भवन शिलान्यास समारोहमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सहकारील

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 2768 | दोलखा - DLKH

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

अवैध लागुऔषधसहित दुई युवक पक्राउ

Posted on August 09, 2018 | views : 286 | दोलखा - DLKH

साउन  २४,  काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।  प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना

Read More

दोलखाको बुलुङ गाउँ पहिरोको जोखिममा

Posted on August 08, 2018 | views : 208 | दोलखा - DLKH

साउन २३,  दोलखा । जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।  मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप

Read More

दोलखामा घट्टे खोलाले बगाउदा एकको मृत्यु

Posted on August 07, 2018 | views : 376 | दोलखा - DLKH

साउन २२, दोलखा | कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।  सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जान

Read More

श्रीमतीको पिटाइबाट श्रीमानको मृत्यु

Posted on August 02, 2018 | views : 271 | दोलखा - DLKH

साउन १७, दोलखा (रासस) | घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहर

Read More

चट्याङ लागेर दोलखामा एक महिलाको मृत्यु

Posted on July 28, 2018 | views : 104 | दोलखा - DLKH

ताराबहादुर महत । साउन १२, दोलखा । चट्याङ लागेर दोलखामा गएराति एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुकी अन्दाजी ६५ बर्षिया काली तामाङको ज्यान गएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । गाई बस्तुलाई घाँस हाल्न घर नजिकै

Read More

दोलखाको भिरकोटमा बोलेरो जिप दुर्घटना, १ जनाको मृत्यु २ घाईते

Posted on July 24, 2018 | views : 124 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ८, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा न. १ भिरकोटमा मंगलवार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चरिकोटबाट काठमाडौं जाँदै गरेको बा १९ च ५४२० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई भिरकोटको माझी गाउँमा  दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नं ७ का म

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2922 | दोलखा - DLKH

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

दोलखाको जिलुमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

Posted on July 18, 2018 | views : 242 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २, दोलखा । दोलखाको जीलुमा बुधवार विहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर नगरपालिका-४ जिलुका ५५ बर्षिय चेतप्रसाद सापकोटा रहेको दोलखा प्रहरीले जनाएको छ। विहान करीब ६ बजे भिमेश्वर नगरपालिका वडा नं. ४ जिलुबाट चरिकोट तर्

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2725 | दोलखा - DLKH

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2756 | दोलखा - DLKH

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1931 | दोलखा - DLKH

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

दोलखामा बाढीले बगाउँदा एक महिला घाईते, आर्थिक अभावले उपचारमा समस्या

Posted on July 08, 2018 | views : 149 | दोलखा - DLKH

ताराबहादुर महत । असार २४, दोलखा । शनिबार विहान बर्षासँगै आएको बाढीमा परि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा एकजना घाईते हुनुको साथै लाखौं मुल्य बराबरको धनमाल क्षति भएको दोलखा प्रहरीले जनाएको छ । रातको करिब १ बजे अबिरल बर्षासँगै स्थानिय चौकी खोलामा आएको बाढीले बगाउँदा ५१ बर्षिय असरी तामाङ घाईते भएक

Read More